नेपालबाहिरको नेपाल

अमेरिकाबाटै राजीनामा दिएका डा. कोइराला भन्छन् – ‘सीप, देश र पेसा छाड्दा मन अमिलो भयो’

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। डा. कोइरालाले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको जानकारी दिएका हुन् ।

टेक्सासमा ललित प्रधानले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक खुलासा

टेक्सासको डलासमा एक घरमा भएको गोली प्रहारको त्रासदीपूर्ण घटनामा ५३ वर्षीय ललित प्रधान, उनकी श्रीमती र छोराको मृत्यु भएको छ। डलास प्रहरीका अनुसार डडली स्ट्रिटको १९०० ब्लकमा रहेको घरमा बिहान

अमेरिकाको टेक्सासमा गोलीकाण्ड, ३ जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यको अस्टिनस्थित टार्गेटको पार्किङ लटमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। अस्टिन प्रहरी प्रमुख लिसा डेभिसका अनुसार, स्थानीय समयअनुसार दिउँसो २:१५ बजे प्रहरीलाई घटनाबारे जानकारी दिइएको थियो।

डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा दृष्टिविहीनता अन्त्यका लागि २ लाख ५ हजार डलर संकलन

नेपालका विश्वप्रसिद्ध नेत्रविशेषज्ञ डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा भएका कार्यक्रमबाट २ लाख ५ हजार डलर फन्डरेजिङ भएको आयोजकले जानकारी दिएका छन्। मेको दोस्रो सातादेखि जुनको पहिलो सातासम्म अमेरिकाका न्युयोर्क, मेरिल्यान्ड,

अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको सम्मेलनमा नोबेल पुरस्कार विजेता डा. कार्ल वाइमनको विशेष सम्बोधन

अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरूको संस्था ‘नेपाली भौतिकशास्त्रीहरूको अमेरिका सङ्घ (एएनपीए)’ ले आफ्नो आठौँ वार्षिक वैज्ञानिक सम्मेलन अमेरिकाको फेयरमोन्ट स्टेट युनिभर्सिटी (एफएसयू), नेपालस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभाग (सीडीपी), र वेबएक्स

क्यालिफोर्नियामा नेपाली मृत फेला, घटनास्थलमा रगतका टाटा

क्यालिफोर्नियाको अल्मेदामा एकजना नेपाली मृत फेला परेका छन् । अल्मेदा काउन्टी प्रहरीले ४५ बर्षीय रमेश कुँवरलाई उनकै अपार्टमेन्टमा आइतबार मृत फेला पारेको पारिवारिक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका

अमेरिकामा अँग्रेजी बोल्न नजान्ने नेपाली झण्डै ४० प्रतिशत, विगतको तुलनामा सुधार

अमेरिकामा नेपाली जनसंख्या तीव्र गतिमा बढिरहेको भए पनि ठूलो संख्यामा नेपालीहरुले अंग्रेजी भाषामा निपुणता हासिल गर्न चुनौतीहरूको सामना गरिरहेका छन्। एसियन अमेरिकन फेडरेशन डेटा सेन्टर र हालैको प्यू रिसर्चको तथ्यांकले

इरानको जेलमा रहेका ५ नेपाली नागरिक थुनामुक्तपछि स्वदेश फिर्ता

विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको

पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया नेपालीभाषी बालिकाको निधन

पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया नेपालीभाषी बालिकाको निधन भएको छ। बिहीबार साँझ पेन्सिलभेनियाको हर्शी पार्कस्थित स्विमिङ क्षेत्रको ‘द बोर्डवाक’ मा बालिकाको मृत्यु भएको हो। हर्शी इन्टरटेनमेन्ट एन्ड रिसोर्ट्सका प्रमुख कार्यकारी

अमेरिकामा ममता काफ्ले हत्या अभियोगको सुनुवाइ अब एक वर्ष पछाडि

भर्जिनियाको प्रिन्स विलियम काउन्टीका न्यायाधीशले ममता काफ्लेको हत्या अभियोग र अन्य मुद्दाको सामना गरिरहेका उनका पति नरेश भट्टविरुद्धको मुद्दा एक वर्षभन्दा बढी समयका लागि सार्ने निर्णय गरेका छन्। मुद्दाको सुनुवाइ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com