
संयुक्त राष्ट्र सङ्घको ८० औं महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रतिनिधित्व गर्ने भएका छन् । मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारबाट तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टिकाको शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिको शनिबार काठमाडौंमा बसेको बैठकबाट निर्णय गरी विभिन्न देशका लागि विजयादशमीको लागि उत्तम साइतहरू सार्वजनिक गरेको

अमेरिकामा रहेका नेपाली दूतावास र महावाणिज्यदूतावाद्विारा आयोजित संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द गरिएको छ । नेपालमा विकसित परिस्थितिको सन्दर्भमा न्यूयोर्कस्थित नेपाल महावाणिज्य दूतावासले सेप्टेम्बर १८ मा गर्ने

अमेरिका निवासी नेपाली काँग्रेसका नेता झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । अमेरिकाको टेक्सास निवासी हरिबोल भण्डारी आफ्नै निवासमा आज मृत भेटिएका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका भण्डारी

बेलायतमा रहेका नेपाली इन्जिनियरहरूको साझा संस्था सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले इन्जिनियरहरूको हित, पेसागत विकास र नेपालको विकासमा ‘ब्रेन गेन’ को अवधारणालाई साकार पार्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली तथा नेपालीमूलका टेक व्यवसायी र उद्यमीहरुसँग नेपाललाई उदाउँदो प्रविधि केन्द्रको रूपमा प्रवर्द्धन गर्ने विषयमा अन्तरक्रिया गरेको छ । ‘टेक फर्वार्ड: युनाइटिङ डायस्पोरा ट्यालेन्ट

न्युयोर्कको नायग्रा फल्समा यही आइतबार कलाकारहरु बद्री पंगेनी, प्रताप दास, एलिना चौहान र कला लम्सालका साथमा तीज विशेष कार्यक्रम हुने भएको छ। ‘फ्लाई नेपा ट्राभल्स’ को ‘अब गाउँछ अमेरिका’ कार्यक्रमअन्तर्गत

क्यालिफोर्नियाको माउन्टेन भ्यूमा बस्ने ३७ वर्षीय राम (छिरिङ) तामाङलाई चौथो चरणको क्यान्सर देखिएपछि उनको परिवार समस्यामा परेको छ। दुई वर्षीया छोरी, ६ वर्षीय छोरा र श्रीमतीसहित बस्दै आएका तामाङ हाल

न्युयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले यही सेप्टेम्बर ६ देखि ७, २०२५ सम्म बोस्टनमा कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागेको छ। उक्त शिविरमा नेपाली राहदानी नवीकरण, एनआरएन परिचयपत्रको आवेदन, अधिकृत वारेसनामा प्रमाणीकरण, भिसा

नेपाली लोक र आधुनिक संगीतको प्रस्तुति लिएर ‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक कार्यक्रम न्युयोर्कमा हुँदैछ। फ्लाई नेपा ट्राभल्सद्वारा आयोजित र ज्याक्सन हाइट्सस्थित नेपाली भान्साघर मुख्य प्रायोजक रहेको कार्यक्रम अगस्त १६,
KHASOKHAS