खसोखाससँग कुराकानी गर्नुहोस् । अनि तपाईको आदेश अनुशारको समाचार पाउनुहोस् – मात्र एक क्लिकमा ।

रमाइलो गरौं

आठ विदेशी सिनेमाको नेपालमा सुटिङ रद्द

सरकारले अनुमतिविना ड्रोन क्यामेरा उडाउन प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सिनेमा पर्यटनमा परेको छ । नेपालमा ड्रोन उडाउने अनुमति लिन झन्झटिलो भएका कारण नेपालमा हुन लागेको ८ विदेशी सिनेमाको सुटिङ रद्द भएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सरकारले २३ वैशाख ०७२ मा अनुमतिविना ड्रोन उडाउन प्रतिबन्ध लगाएको थियो । नेपालमा सुटिङ गर्ने योजना बनाएका हलिउड, …

उपेन्द्रलाई अनुजाले धोका दिएपछि (भिडियो)

गायक दिप्सन क्षेत्रीको आवाजमा रहेको “याद” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । “दिप्सनको दिप” एल्बममा समाबेश सार्वजनिक गीतमा गायक क्षेत्री आफैंको शब्द÷संगीत रहेको छ । गीतमा एरेन्ज भने सञ्जिब बराईलीको छ । श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालले मोडलिङ गरेका छन् । भिडियोमा कतै अनुजा र उपेन्द्रको मिलनको पाटो …

मन कता अल्झियो

नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायिका यसोधाखालिङ राईको ’मेरो मन’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन । शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखि नै गायनमा क्रियाशिल थिईन । स्थानियस्तरमा हुने बिभिन्न साँगितिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षा …

‘नसोध मेरो खबर’

विगत एक दशक देखि चलचित्र क्षेत्रमा सहायक निर्देशकको रुपमा  काम गर्दै आएका उत्तम अधिकारीले पछिल्लो समय ‘नसोध मेरो खबर’ नामक आधुनिक गीतको निर्देशन गरेका छन्  एक कुशल र यस क्षेत्रकै परिचित अधिकारी आफ्नो कामलाई सर्बश्रेष्ठ ठान्ने गर्दछन्। उक्त म्युजिक भिडियोमा काम गर्ने मोडल तथा कलाकारहरुले उनीसँग काम गर्न पाउदा हर्षित तथा खुसी लागेको र आउदो …

गायक प्रितमको ‘रोसी खोला’

  गायक प्रितम  लामाको नयाँ तामाङ सेलो गीत रोसी खोदा भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा संगीत बुद्ध स्याङ्बाले दिएका छन् । गीतको संगीत संयोजन समेत स्याङ्बाले नै गरेका छन् । सागर लामाद्धारा निर्देशित भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् भने भिडियो एडिटिङ प्रदीप दाहाले गरेका छन् …

नक्कली ‘हिसिला’ कांग्रेसमा प्रवेश

हास्य श्रृंखला तितोसत्यमा नक्कली हिसिला यमीको भूमिका निर्वाह गरेर चर्चामा आएकी विपना बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनी सहित एक दर्जन कलाकारलाइ कांग्रेस सभापति शेरबहादुर देउवाले अाज आफ्नै निवास बुढानिलकण्ठमा एक कार्यक्रमका बीच  पार्टीमा स्वागत गरेका हुन । कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुमा बस्नेतसहित अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष राम केशर …

मायामा परिन् गायिका राई

  ‘यो माया हो’, ‘सेवारो नमस्ते’ लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र राईले नयाँ गीत ‘माया जालै’मा बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । यूट्यूवमा सार्वजनिक गरेको २ हप्तामा नै “माया जालै” मा बोलको गीत हेर्नेको संख्या निकै राम्रो रहेको छ । युवापुस्ताकी चर्चित गायिका मेलिना राई र गायक मविन्द्र राईको आवाजमा रहेको “माया …

कथा : ओ ! मेरी क्रान्ति र सपना

 योगेश ढकाल डङ्…………डङ्………………….डङ् ………… असिनाझैं गोली अन्धाधुन्ध बर्सिन थाल्यो, कानको जाली च्यातिएलाझै गरी । फायर कताबाट खोलिएको हो ? यकिन थिएन । रिमरिम साँझ । डाँडाकाँडाबाट चिरविर गर्दै चराचुरुंगी गुँडतिर लाग्दै थिए । धेरै दिनको वर्षापछि अलिकति आकाश खुलेको थियो । रुखका पातबाट तप्पतप्प पानीका थोपा खसिरहेको थियो, सांगीतिक लयमा चतापु भञ्ज्याङको पाखाभरि । दित्तेल …

सारा र विवशको “छम छम”

केही महिना अगाडी “ॐ नमः शिवाय” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका यूवा गायक दिप्सन क्षेत्रीले आफ्नो आवाजमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । “छम छम” बोलको सार्वजनिक गीतमा गायक दिप्सनकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा विवश पाण्डे र सारा गौलीले अभिनय गरेका छन् । उनीहरुलाई सम्बोधन ग्रुपका कलाकारहरुले नृत्यमा साथ …

न्युयोर्कमा साँढेको अण्डकोष समातेर किन खिचाइन्छ तस्विर ?

  तपाई न्युयोर्कमा हुनुहुन्छ वा न्युयोर्कको भ्रमण गर्नुभएको छ भने न्युयोर्क शहरमा रहेको साढेंको प्रतिमाबारे पनि थाहा होला । म्यानहटनको वाल स्ट्रीटमा रहेको साँढेको प्रतिमाको अण्डकोष समातेर तस्विर पनि खिचाउनुभएको होला । वाल स्ट्रीटको साँढेका रुपमा परिचित यो प्रतिमालाई चार्जिंग बुलका रुपमा समेत लिइन्छ । उत्तेजक आर्थिक आशावादिता र सम्पन्नताको रुपमा लिइने यो साढेंको प्रतिमूर्तीका …

ghare