नेपालबाहिरको नेपाल

युनाइटेड किरात राई ओर्गनाईजेशन अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टर गठन, अध्यक्षमा जोरबीर राई

– घनश्याम किराँती युनाइटेड किरात राई ओर्गनाईजेशन अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टरले संस्थाको महाधिवेशन सम्पन्न गरी सर्बसम्मतबाट आगामी ३ वर्षको निमित्त नयाँ कार्य समिति चयन गरेको छ । संस्थाको अध्यक्षमा जोरबीर

नेपाली नेशनल कन्भेन्सन सम्पन्न, नागरिकता बिधेयक सच्याउन सहयोग गर्नेछौँः माधव नेपाल

अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको नेपाली नेशनल कन्भेन्सन आइतबार सम्पन्न भयो । शिकागोको होटल हिल्टनमा आयोजित सम्मेलन गत शुक्रबार

जर्सीसिटीमा महिलाहरू ले तीज मनाए

जर्सीसिटी/कारणका लागी महिला (WFC) सम्पूर्ण जर्सीसिटी का दाजुभाई हरू द्वारा आयोजित एवं बोलोबहन हड्सन स्पिक्स को सह- प्रायोजनमा सधैं झैं यसपालि पनि महिला दीदी बैनीहरू छम छम नाचे। प्रवास मा

नेपाली नेशनल कन्भेन्सन शिकागोमा शुरु , ‘नेपाली एकता नै हाम्रो संकल्प हो’ : बाला धिमिरे

“नेपाली समुदायको लागी एकता” भन्ने नाराका साथ नेपाली नेशनल कन्भन्सन शिकागोमा शुक्रबार शुरु भएको छ । अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक

‘अमेरिकी प्रहरीबाट नेपाली युवा मारिएको घटना अन्यायपूर्ण’

अमेरिकाको कोलोराडो वेष्टमिनिस्टरमा प्रहरीको गोलीबाट नेपाली युवा बिरेन्द्र ठकुरी मारिएको घटना ‘अन्यायपूर्ण’ रहेको एनआरएनएले जनाएको छ । एनआरएनए कोलोराडो च्याप्टरले श्रद्धाञ्जली जारी गर्दै घटना ‘अन्यायपूर्ण’ रहेको जनाएको हो । पीडितलाई

न्यूह्यामसरमा आदिवासी दिवस

– माधव गुरुङ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, न्यूह्यामसर राज्य च्याप्टरले २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएको छ । च्याप्टरले पहिलोपटक भब्य कार्यक्रमको आयोजना गर्दै आदिवासी जनजाति दिवस मनाएको

युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

नेपाली अमेरिकन बिज्ञहरु को संस्था युएस नेपाल पोलिसी सेन्टर को तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहर मा सम्पन्न भएको छ । बोस्टन को हावार्ड विश्व विध्यालय मेडिकल स्कूल

नासो को वनभोज सम्पन्न

न्यूयोर्क/ नासो कम्यूनिटी न्यूयोर्क शाखा ले हरेक वर्ष जस्तै यस वर्ष पनि बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सो अबसर मा नासो कम्यूनिटी न्यूयोर्क शाखा का अध्यक्ष रायन लाम्घादे ले

एभरेष्ट फेडरल क्रेडिट युनियनले सरकारबाट पायो सञ्चालन अनुमति

अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन

अमेरिकामा २५ बर्षिय दोश्रो पुस्ताका युवा आयुष खरेल हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको ईतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com