नेपालबाहिरको नेपाल

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीका तीनवटा कार्यालय रहेको भवनमा आगलागी

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीका तीनवटा कार्यालय रहेको भवनमा आगलागी भएको छ । विहान ११ बजेतिर आगलागी भएको थियो । विद्युत शटबाट आगलागी सुरु भएको आशंका गरियतापनि पुष्टी हुन भने बाँकी रहेको

‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’

हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई।।।ु बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै

अप्रिल १४ देखि २० सम्म न्युयोर्क सिटीमा हुने मिथिला महोत्सवमा मिथिला कला प्रदर्शन गरिने

मिथिला सेन्टर युएसएको आयोजनामा आगामी अप्रिल १४ देखि २० सम्म न्युयोर्क सिटीमा मिथिला महोत्सव अमेरीका आयोजना गरिने भएको छ । मिथिला कला र संस्कृतिको प्रवर्द्धन तथा प्रदर्शनका साथै मिथिला कलाको

नयाँ प्रमुख नआउँदा न्युयोर्कको नेपाली नियोगमा ‘पावर अफ एटोर्नी’ सेवा अवरुद्ध

नयाँ कार्यवाहक महावाणिज्यदूत नआइपुग्दा न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा पावर अफ एटोर्नी सेवा (अधिकृत वारेशनामा प्रमाणीकरण) अवरुद्ध भएको छ । कार्यवाहक महावाणिज्यदूतको जिम्मेबारीमा रहेका विष्णुप्रसाद गौतम सहसचिवमा बढुवा भएर गतसाता नेपाल फर्किसकेका

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीले ज्यान गुमाए

रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको

कुबेतमा कारको ठक्करबाट ३ नेपाली युवाको ज्यान गयो

कारको ठक्करबाट कुबेतमा ३ नेपालीले ज्यान गुमाएका छन । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा भएको दुर्घटनामा ३ नेपालीहरुले ज्यान गुमाएका हुन । नेपाली दुतावास कुबेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज

आगामी शनिबार न्युयोर्कमा चर्चित युवा गायक स्वप्न सुमनको लाइभ प्रस्तुती

आगामी शनिबार अर्थात् मार्च १६ मा न्युयोर्कमा चर्चित युवा गायक स्वप्न सुमनको लाइभ प्रस्तुती हुने भएको छ । न्युयोर्कको क्वीन्समा रहेको मेलरोज बलरुममा लाइभ बेलुका ९ बजेदेखि लाइभ प्रस्तुती हुने

नेपाली महावाणिज्यदूतावास न्युयोर्कले पासपोर्ट आवेदनको अप्वाइन्टमेन्ट खोल्ने दिन वेवसाइटमा घोषणा गर्ने

नेपाली महावाणिज्यदूतावास न्युयोर्कले पासपोर्ट आवेदनको अप्वाइन्टमेन्ट खुलाउने दिन अब महावाणिज्यदूतावासको वेवसाइटमार्फत नै घोषणा गर्ने भएको छ । अप्वाइन्टमेन्टको स्लटहरु खुलेको केही दिनमा नै बुक भइसक्ने भएकाले कतिपय सेवाग्राहीले पासपोर्ट आवेदनका

पोर्चुगलमा विश्व साहित्य सम्मेलन, ८ बुँदे लिस्बन घोषणापत्र जारी

भरत प्रधान, लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्र

महावाणिज्यदूतावास न्युयोर्कबाट पासपोर्ट आवेदनका लागि अप्वाइन्टमेन्ट कसरी लिने?

नेपाली दूतावासहरु र महावाणिज्यदूतावासहरुमा पासपोर्टका लागि आवेदन दिने क्रममा लाइभ इन्रोलमेन्टका लागि अप्वाइन्टमेन्ट पाउन मुस्किल हुने गुनासो सेवाग्राहीहरुको छ । उपलब्ध अप्वाइन्टमेन्टका स्लटहरुको तुलनामा पासपोर्टका लागि आवेदन दिन चाहनेहरुको संख्या

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com