इमिग्रेशन

डिभी लोटरी र आप्रवासी भिसाबारे पछिल्लो जानकारी, अन्तरवार्ताको पखाईमा ४ लाख ७३ हजार

अमेरिकी सरकारको विदेश मन्त्रालय कन्सुलर अफेयर्सका कार्यवाहक डेपुटी एसिस्टेण्ट सेक्रेटरी जुली एम स्टफ्टले डिभी लोटरी र आप्रवासी भिसाबारे पछिल्लो अवस्थाबारे जानकारी दिएकी छिन् । अहिले ४ लाख ७३ हजार आवेदनहरु

भिसा सकिएका डिभी विजेताको स्टीकर नविकरण नहुने, एक्सपायर भिसामै तुरुन्त अमेरिका आउन सुझाव

भिसाको अवधि सकिइसकेका २०२० का डिभी विजेताहरुका लागि उक्त भिसाको सट्टामा नयाँ भिसा स्टीकर जारी नगरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ । संघीय न्यायाधिसले भिसा सकिएका २०२० का डिभी

अप्वाइन्टमेन्ट तय भएको जानकारी कुर्न भिसा आवेदकलाई अमेरिकी दूतावास काठमाडौंको सुझाव

डिभी २०२१ का विजेता लगायत अन्य आप्रवासी भिसा आवेदकलाई अप्वाइन्टमेन्ट तय भएको नोटिफिकेशन कुर्न र धैर्य रहन अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएको छ । दूतावासकी प्रवक्ता अन्ना रिची एलेनले पहिले

पत्रकार र अधिकारकर्मीलाई धम्क्याउने र निशाना बनाउनेलाई अब अमेरिकाले भिसा नदिने

अमेरिकी सरकारको विदेश मन्त्रालयले मारिएका पत्रकार जमाल खस्सोग्गीको सम्झनामा आज खस्सोगी प्रतिबन्ध नामको नयाँ नीति घोषणा गरेको छ । यो नीति अन्तरगत पत्रकार र अधिकारकर्मीहरुलाई धम्क्याउने र निशाना बनाउने काममा

बाइडेनको कार्यकारी आदेशपछि अमेरिकी दूतावास काठमाडौंबाट भिसाबारे जानकारी अपडेट

बाइडेनको कार्यकारी आदेशपछि अमेरिकी दूतावास काठमाडौंले भिसाबारे जानकारी अपडेट गरेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आप्रवासनमा रोक राष्ट्रपति जो बाइडेनले खारेज गरेको उल्लेख गर्दै नियमित भिसा सेवा सुचारु

भिसा नपाएका डिभी २०२० का नेपाली विजेता झण्डै २३ सय

आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

कामदार भिसाका लागि दर्ता मार्च ९ बाट, एकाउन्ट मार्च २ बाटै खोल्न सकिने

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्च ९ बाट अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । तर रोजगारदाताहरुले मार्च २ देखि नै नयाँ एकाउन्ट खोल्नसक्ने र सबै तयारीहरु गर्न सक्ने

गतमहिना १०३३ नेपालीलाई अमेरिकाको भिसा, आप्रवासी भिसा पाउनेमात्र ४३७

आप्रवासन रोक र महामारी बीच पनि गतमहिना अर्थात् जनवरी २०२१ मा ४३७ नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका नेपाली दम्पत्तिहरु ३७३ जनाले भिसा

बाइडेनले आप्रवासन रोक खारेज गरेपछि भिसा कुरेकाहरु र डिभी विजेताले चाल्नुपर्ने कदम

राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायत परिवार र रोजगारमा आधारित आप्रवासी भिसामा लगाइएको रोक खारेज गरेपछि अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसाको प्रतिक्षा गरेकाहरु र डिभी विजेताहरुका लागि

परिवार, रोजगार र डिभीमा आधारित आप्रवासी भिसामाथिको रोक बाइडेनबाट खारेज

अमेरिकी राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायतमाथि डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि लगाएको आप्रवासन रोक खारेज गरेका छन् । बाइडेनको यो कदमपछि अब डिभी लोटरी लगायत परिवारमा आधारित र 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com