
अमेरिकी दूतावास काठमाडौंको भिसा आवेदन प्रकृया अगाडि बढाउने वेवसाइटमा समस्या यथावत रहेका कारण सेवाग्राहीहरु मारमा परेका छन् । मार्च २९ देखि वेवसाइटमा आएको समस्याका कारण प्रयोगकर्ताहरूले भिसाका लागि अप्वाइन्टमेन्ट लिन,

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी लगायतका भिसाका थप २ हजार अप्वाइन्टमेन्ट खोल्ने भएको छ । यसबारे आगामी केही दिनमा घोषणा गर्ने दूतावासले जनाएको छ । त्यसपछि गैर आप्रवासी भिसामा अमेरिका आउन

बाइडेन प्रशासनले आगामी सातादेखि गैरकानूनी रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीहरूको लागि द्रुत एसाइलम स्क्रिनिङ परीक्षण सुरु गर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आगामी मेमा कोरोना सम्बन्धित

मे १ देखि युएससीआईएसले एसाइलमको फर्म आई ५८९ को नयाँ संस्करण अनिवार्य गरेको छ । अक्टोबर १२, २०२२ को संस्करण मे १ देखि पूर्णरुपमा लागु गर्ने युएससीआईएसले स्पष्ट पारेको हो

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुशार गतबर्ष ११ हजार ७९४ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका छन् । यो संख्या आर्थिक बर्ष २०२२ मा आप्रवासी

मे १ देखि युएससीआईएसले एसाइलमको फर्म फर्म आई ५८९ को नयाँ संस्करण अनिवार्य गरेको छ । अक्टोबर १२, २०२२ को संस्करण मे १ देखि पूर्णरुपमा लागु गर्ने युएससीआईएसले स्पष्ट पारेको

आर्थिक बर्ष २०२३ को पछिल्लो ३ महिनामा ७५७ नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३

अमेरिकी सरकारको विदेश मन्त्रालयले मे महिनाको अन्तिम साताबाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित अन्तिम नियम अनुशार मेको अन्तिम सातादेखि भिसा शुल्क

अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि एसाइलीहरुले पुनर्वासका लागि विभिन्न खाले सुविधाहरु प्राप्त गर्छन् । तर उचित जानकारीका अभावमा कैयन एसाइलीहरुले यस्ता सुविधाहरु लिएका छैनन् । एसाइलीमात्र होइन, कैयन वकिलहरुसमेत यस्ता सुविधाबारे

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता अवधि मार्च १७ सम्म प्राप्त आवेदनहरुमध्येबाट लोटरी प्रणालीबाट छानिएकाहरुले भिसा प्रकृयाका लागि अप्रिल १ बाट आवेदन दिन सक्नेछन् । मार्च १ देखि
KHASOKHAS