अन्तर्राष्ट्रिय

क्याटलोनियामा सुरक्षा व्यवस्था कडा

स्पेनको बार्सिलोना शहरमा क्याटलोनियाका क्षेत्रिय राष्ट्रपतिको एउटा महत्वपूर्ण संसदीय सम्बोधन अघि सुरक्षा व्यवस्था कडा पारिएको छ। क्याटलान राष्ट्रपति कार्लेस पुज्डमोनले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्न सक्ने सम्भावना बारे देशै

अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी

उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु चोरेको विवरणहरु प्राप्त भएको छ। तिनमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ। एकजना

क्यालिफोर्नियामा डढेलो लाग्दा कम्तीमा १० को मृत्यु

क्यालिफोर्नियाको ८ वटा काउन्टीहरुमा कम्तीमा १४ वटा आगलागी भएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यको अंगुर बगानमा अनियन्त्रित डढेलो लाग्दा कम्तीमा १० जनाको ज्यान गएको छ भने हजारौं घर छोडेर भाग्न बाध्य

सिरियाको रक्कामा २५० जनाको मृत्यु

सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार

अमेरिका नेपाल सोसाइटीको अध्यक्षमा प्रभा विजयी

उत्तर अमेरिकाका नेपाली समुदायको सबै भन्दा जेष्ठ गैरमुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी भएकी छिन् । उनले ६३९ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका

बहिनीलाई शक्तिशाली बनाउँदै किम जङ-अन

उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नी बहिनीलाई नीति निर्माणको तहमा पुर्‍याउँदै पार्टी बैठकबाट उनलाई थप अधिकार प्रदान गरेका छन्। दिवंगत नेता किम जङ-इलकी कान्छी छोरी किम यो-जङले वर्कर्स पार्टीको पोलिटब्यूरोकी

‘उत्तर कोरियामाथि एउटै कुराले काम गर्नेछ’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्षौंदेखि प्योङयाङसँगको वार्ता नतिजामुखी हुन नसकेकोले उत्तर कोरियामाथि अब ‘एउटै कुराले काम गर्ने’ बताएका छन्। ट्रम्पले ट्वीट गरेका छन्, “राष्ट्रपतिहरु तथा उनीहरुका प्रशासनले विगत २५ वर्षदेखि

शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन

उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उसले

चीनद्वारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण गर्दै

चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com