अन्तर्राष्ट्रिय

ट्रम्पको यात्रा प्रतिबन्धमाथि अदालतको रोक

अमेरिकाका एकजना न्यायाधीशले राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनुकेही अघि त्यसमाथि रोक लगाएका छन्। इरान, लिबिया, सिरिया, एमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका केही मानिसहरुमाथि गत

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन शुरु

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेशन राजधानी बेइजिङमा शुरु भएको छ। उक्त महाधिवेशनले अर्को पाँच वर्षका लागि नयाँ नेता तथा नीतिहरुको टुङ्गो लगाउनेछ। प्रत्येक पाँच वर्षमा हुने महाधिवेशन बेइजिङमा शुरु हुनुअघि

क्याटालोनियन नेतालाई स्वतन्त्रताको माग फिर्तालिन तीन दिनको समय

स्पेन सरकारले क्याटालोनियाका पृथकतावादी नेताहरुलाई उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्नुपर्ने मागको बारेमा पुनर्विचार गर्न वा फिर्ता लिन तीन दिनको समय दिएको छ । स्पेनको मन्त्रिपरिषदको विशेष बैठकपछि क्याटालोनियाका

इराकी फौज किर्कुक प्रवेश गरेपछि संयमित रहन अमेरिकाको आह्वान

इराकको संघीय प्रहरी विवादित किरकुक शहर प्रवेश गर्दै। इराकको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएपछि अमेरिकी विदेश मन्त्रालयले शान्त हुन आह्वान गरेको

उत्तर कोरिया संकट: कूटनीतिक प्रयास जारी रहने

दुई साता अघि ट्रम्पले टिलरसनलाई उत्तर कोरियाका नेतासँग वार्ता गर्न खोजेर आफ्नो समय खेर नफाल्न भनेका थिए। अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको मतभेद कूटनीतिक माध्यमबाट समाधान

अस्ट्रियाका नयाँ चान्सलर ३१ वर्षे युवक , संसारकै कम उमेरका राष्ट्रप्रमुख

मध्य युरोपेली मुलुक अस्ट्रियामा पिपुल्स पार्टीका ३१ वर्षे युवक सेबास्टिएन कुर्ज चान्सलर निर्वाचित भएका छन् । पुरातनवादी धारको पार्टी पिपुल्स पार्टीका कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख पनि बनेका छन् । उनको पार्टीले ३१ प्रतिशतभन्दा

मोगादिशु बिष्फोटमा मारिने २७६ जना, सोमालियाको इतिहासमा सबैभन्दा खतरनाक हमला

सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको समाचार छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या

‘रक्कामा निर्णायक आक्रमण शुरु’

पश्चिमा देशको समर्थन प्राप्त सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) ले सिरियाली शहर रक्कालाई इस्लामिक स्टेट (आइएस) का लडाकुको कब्जाबाट आफ्नो नियन्त्रणमा लिन निर्णायक आक्रमण शुरु गरेको जनाएको छ। सयौं सर्वसाधारण सहित

सोमालिया: बम विस्फोटमा ‘कम्तीमा २३० को मृत्यु’

सोमालियाको राजधानी मोगादिशुमा शनिवार भएको बम आक्रमणमा मारिने मानिसको संख्या लगातार बढिरहेको छ। अधिकारीहरुले बम आक्रमणमा कम्तीमा २३० जना मारिएको जनाएका छन्। अन्य सयौं घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरुले हताहतीको

एनआरएनको मार्गदर्शक प्रस्ताव ‘भिजन २०२० एण्ड बियोण्ड’ सर्बसम्मत रुपमा पारित

काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com