अन्तर्राष्ट्रिय

रसियाली हवाइ आक्रमणमा तीनसय सिरियाली विद्रोहीको मृत्यु

सिरियाली सेनालाई सहयोग गर्न गरेका रसियाली हवाई आक्रमणमा परी यूफ्रेट्स नदीको पूर्वी किनारामा वस्दै आएका ३०४ जना विद्रोहीको विगत दुई दिनमा मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

मलेसियामा किम जोङ नाम हत्याको न्यायिक सुनुवाई जारी

उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनका सौतेला भाई किम जोङ नामको हत्याकाण्डका अभियुक्तहरुलाई मलेसियाले न्यायिक अनुसन्धानको दायरामा ल्याउने भएको छ । हत्याकाण्डको अनुसन्धान र हत्याराहरुको खोजी गर्ने क्रममा मलेसियाली

लास भेगस गोलीकाण्डःको थिए आक्रमणकारी?

अमेरिकाको लास भेगसमा भयानक आक्रमण गर्ने स्टिभन प्याडक एक अवकाश प्राप्त लेखापाल थिए। अधिकारीहरुका अनुसार ६४ वर्षीय स्टिभनले विमान चलाउने र शिकार गर्ने अनुमति पनि पाएका थिए। स्टिभनका एक पूर्व

तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो

तस्विरमा लस भेगस आक्रमण, जहाँ ५० भन्दा धेरैको मृत्यु भयो

अमेरिकाको लास भेगसमा भएको गोलीकाण्डमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएका छन्

लस भेगस गोलीकाण्डमा ५० जनाको मृत्यु

अमेरिकाको लास भेगसमा भएको गोलीकाण्डमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएका छन्

साउदी अरेबियाको विश्वविद्यालयले महिलाका लागि सवारी चालनसम्बन्धी स्कुल खोल्ने

साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ । साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो

सिरियामा सेप्टेम्बर महिनामा मात्र तीन हजारजना मारिए, पाँच बर्षमा सिरियामा मारिने ३ लाख ३० हजार भन्दाबढी

सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ । यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या ९५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार

राजीनामा दिए अमेरिकाका यि खर्चिला मन्त्रीले

अति खर्चिलो भ्रमण गरेको भन्दै अलोचना खेपिरहेका अमेरिकी स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा तत्काल राष्ट्रपति डोनाल्ड  ट्रम्पले स्वीकृत समेत गरेका छन् ।

साउदीमा अब महिलाले पनि गाडी चलाउन ‘पाउने’

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका छन्। महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com