पाँच वर्षे छोरीले चकचक गरेर टिभी हेर्न दिइनन्, आमाले मैनबत्तीले २० ठाउँमा पोलिदिइन्


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

भनिन्छ आमा बुवाले सन्तानलाई कहिले क्षती पुर्याउन सक्दैनन् । बच्चाहरुको आमा–बुवासँग भावनात्मक सम्बन्ध हुने पनि बताइन्छ । तर सबैमा यो लागू नहुने घटना सार्वजनिक भएको छ ।

भारतको जयपुरस्थित एउटी आमाले आफ्नी पाँच वर्षे छोरीलाई मैनबत्तीले पोलिदिएकी छिन् । भारतीय मिडियामा सार्वजनिक भएको खबर अनुसार बालिकाले चकचक गरेर आमालाई टिभी हेर्न दिइरहेकी थिइनन् । आमालाई जब सिरियल हेर्न छोरीका कारण पटक–पटक समस्या भयो तब उनले छोरीलाई मैनबत्तीले २० ठाउँमा पोलिदिइन्  ।

आमाको यो काममा उनकी काकी रिन्कीले पनि सहयोग गरिरहेको बताइन्छ । बालिकाका पिताले पुलिसलाई यसबारे जानकारी दिएपछि उनीहरुलाई पक्राउ गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुलिसका अनुसार तरकारी बेच्ने घनश्याम यादव बेलुका घर आएपछि उनकी छोरीको पिठ्युँ र गर्धनमा घाउ देखे ।

जब पोलेको दाग देखेपछि पिताले छोरीलाई सोधे तब उनले आमा र काकीले मैनबत्तीले पोलिदिएको बताएपछि उनले पुलिसलाई यसको उजुरी दिएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com