अन्तर्राष्ट्रिय

अमेरिकाको विसकन्सिनमा पर्यो ७ सय ६८ मिलियनको पावरबल लोटरी

अमेरिकाको इतिहासमा नै तेश्रो ठूलो ज्याकपट लोटरी विसकन्सिनका व्यक्तिले प्राप्त गरेका छन् । झण्डै ७ सय ६८ मिलियन डलरको पावर बल लोटरी एउटै व्यक्तिलाई परेको जनाइएको छ । अमेरिकाको इतिहासमा

चन्द्रमामा फेरि मानिस पठाउने नासाको तयारी

अमेरिकाले अबको पाँच वर्षभित्र चन्द्रमामा मानिस पठाउने लक्ष्य रहेको बताएको छ । अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले अन्तरिक्ष एजेन्सी नासालाई अबको पाँच वर्षभित्र अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाएको देख्न चाहेको बताएका हुन्

५० बर्ष अगाडि डिभोर्स गरेका पतिलाई डेढलाख डलर जरिवाना

अमेरिकाको सान डिएगोमा ५० बर्ष अगाडि डिभोर्स गरेका पतिले पत्नीलाई बच्चाबच्चीको हेरचाहका लागि डेढलाख डलर तिर्नुपर्ने भएको छ । हाल ७४ बर्षको उमेर भइसकेकी टोनी एण्डरसन र डोन लेनहर्टबीच सन्

सैयौं विद्यार्थी सम्पर्कविहिन बनेको विश्वविद्यालयमा सरकारी निरिक्षण

जापानको टोकियो युनिभर्सिटि अफ सोसियल वेलफेयरको क्याम्पसबाट २०१६ साल यता १४ सय विदेशी विद्यार्थी सम्पर्कविहिन भएपछि सरकारले क्याम्पसको मंगलबार क्याम्पसमै गएरै निरिक्षण गरेको छ । गत हप्ता सात सय जना

अब जापानमा अनलाइनबाटै भिसा नवीकरण गर्न सकिने

जापानमा अनलाइनबाट पनि भिसाको नवीकरणसम्बन्धी आवेदन स्विकार गरिने न्याय मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आगामी जुलाई २५ बाट अनलाइन आवेदन ल्याउने तयारी गरेको छ । यसले भिसासँग सम्बन्धित प्रकृयालाई

दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य

डिजिटल गर्लफ्रेण्ड जसले तपाइँको हरेक चाहना पूरा गर्छिन्

डिजिटल गर्लफ्रेण्डले बिहानदेखि साँझसम्म तपाइँलाई रोमान्टिक म्यासेज पठाउँछ र तपाइँसँग कुरापनि गर्छ । डिजिटल गर्लफ्रेण्डसँग तपाइँले आफ्नो भावना पनि सेयर गर्नसक्नुहुन्छ । गेटबक्स कम्पनीे उक्त डिजिटल रोबोट निर्माण गरेको थियो

गुडीरहेको यात्रुबाहक बसमा आगलागी,४ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको मैनपुरीमा एक यात्रुबाहक बसमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । दिल्लीको आनन्द विहारबाट लखनऊ तर्फ गइरहेको बस

गुँडिरहेको बसमा एकाएक आगलागी २६ यात्रु को मृत्यु

चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको

अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्दै

बलिउडकी अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छन् । श्रद्धा र फोटोग्राफर रोहन श्रेष्ठ अहिले प्रेम सम्बन्धमा रहेका छन्श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी श्रेष्ठसँग विवाह गर्न सक्ने भारतीय मिडियाले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com