पोर्चुगलका १६९ कोरोना संक्रमित पुलिस काममा फर्किए


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

पोर्चुगलमा कोरोना संक्रमित १६९ प्रहरी जवान पुनः काममा फर्किएका छन् । लगातारको स्वास्थ्योपचारपछि उनिहरु काममा फर्किएका ह्न् ।

राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्चुगलमा १९४ जना प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएको थियो ।

जसमध्ये अहिलेसम्म १६९ प्रहरी जवान उपचारपछि निको भइसकेका छन् । बाँकी रहेका २५ जवान स्वास्थ्य लाभको क्रममा रहेको महानिर्देशनालयले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com