अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको युनिभर्सिटीमा चिट चोर्ने तथा चोराउनेलाई दुई वर्ष जेल या दुई लाख डलर जरिवाना

अष्ट्रेलियाका युनिभर्सिटीमा चिट चोर्ने तथा चोराउने कार्यलाई बन्द गराउनाका निम्ति कानुनमा कडाइ हुने भएको छ । द गार्जियनका अनुसार अष्ट्रेलियाका शिक्षामन्त्री ड्यान तेहानले विधयकको प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकमा युनिभर्सिटीको

एक जोडी आँप ५ लाख येनमा लिलामी

मियाजाकी प्रिफेक्चरबाट ल्याइएका एक जोडी प्रिमियम आँपको मूल्य ५ लाख येन पुगेको छ । स्थानीय थोक बजारमा भएको पहिलो यो वर्षको पहिलो निलामीमा आँपको भाउ ५ लाख येनको कीर्तिमानी उचाइमा

अमेरिकामा गोली लागेर एक जनाको मृत्यु, पाँच घाइते

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय

कोरियामा डढेलोबाट ४०० घर र ९०० पशुगोठ डढेर क्षतिग्रस्त

दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् । राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस

अष्ट्रेलियामा स्पोन्सर गरीदिने कम्पनी बीचमै बन्द हुँदा धेरैलाई पीआर समस्या

अष्ट्रेलियामा आफूले काम गर्दै गरेको र स्पोन्सर गरीदिने कम्पनी बीचमै बन्द हुनाले धेरैको पीआर सपना चकनाचुर भएको छ । भिसाको प्रकार र कामको अवधि, काम गर्दै गरेको कम्पनी बीचमै बन्द

दक्षिण कोरियाका ५ वटा शहरमा भीषण डढेलो : सरकारद्वारा राष्ट्रिय प्रकोप घोषणा

दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि

अष्ट्रेलियामा पढ्ने भारतीय विद्यार्थीले असाइनमेन्टमा फेल भएपछि युनिभर्सिटीलाई मुद्दा हालिदिए

अष्ट्रेलियामा पढ्ने एक भारतीय विद्यार्थीले असाइनमेन्टमा फेल भएपछि युनिभर्सिटीलाई मुद्दा हालिदिए । मोनाश युनिभर्सिटीमा पत्रकारिता पढ्ने भारतीय विद्यार्थीले मोनाश युनिभर्सिटीले आफूलाई असाइनमेन्टमा फेल गराएको भन्दै मुद्दा दिएका हुन् । युनिभर्सिटीले

यस्तो छ जापानी नयाँ युगको अर्थ

जापानको नयाँ शाही युगको नाम ‘रेइवा’ राखिएको छ । नयाँ सम्राट परिवर्तन भएसंगै सम्राटको कार्यकाललाई एउटा नाम दिने जापानी चलनअनुसार आगामी मे देखि राज्यरोहण गर्न लागेका हालका युवराज नारुहितोको राज्यकालको

मोबाइलको पासवर्ड नदिएपछि आफ्नै श्रीमतीले श्रीमानलाई जिउँदैं जलाइन

मोबाइलको पासवर्ड निदिँदा आफ्नै श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छन । इन्डोनेसियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामालाई जीउँदै जलाएकी हुन । डेडी पुरनामा घरको छत

अष्ट्रेलियाको नयाँ पीआर र शिक्षा नीति,नेपालीलाई सहज कि अप्ठयारो ?

अष्ट्रेलियाले प्रवासी नागरिकलाई मध्यनजर गर्दै नयाँ पीआर र शिक्षा नीति ल्याएको छ। सरकारले आप्रवासीको संख्या घटाउने उद्घोष गर्दै ल्याएको यो नीतिले नेपालीलाई पनि प्रभाव पार्ने देखिएको छ । अस्ट्रेलियाले आप्रवासीको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com