अमेरिकामा युनिभर्सिटीले अनलाइन कोर्स मात्र संचालन गर्ने भएमा अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द हुने
प्रकाशित मिति : असार २३, २०७७ मंगलबार
अमेरिकामा अध्ययनरत अधिकतम अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिसा रद्द हुने सम्भावना रहेको छ।
युनिभर्सिटीले अब अनलाइन कोर्स मात्र संचालन गर्ने भएमा विद्यार्थीको भिसा रद्द हुने सम्भावना रहेको भनि इमिग्रेसन विभागले सोमबार घोषणा गरेपछि अधिकतम विद्यार्थीमा अन्योलता छाएको बताइएको छ।
कोरोना भाइरस महामारीको प्रभावका कारण धेरै युनिभर्सिटीले अनलाइन कोर्स मात्र संचालन गर्ने योजना ल्याएका छन्।
युनिभर्सिटीहरुको योजना र सरकारको यस घोषणाले गर्दा विशेषगरी युनिभर्सिटी प्रोग्राम तथा ट्रेनिंग , भोकेसनल स्टडी गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु मारमा पर्नेछन्।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






