
विद्यार्थीको संख्या ह्वात्तै बढेदेखि अस्ट्रेलियाका मुख्य सहर सिड्नी वरपर नेपाली विद्यार्थीहरूका घटना समाचारका हेडलाइन्स बन्न थालेका छन्। अज्ञानता र असावधानीका कारण दुर्घटनाहरू घट्ने क्रम बढिरहेको बेला झैझगडाका खबरले पनि प्राथमिकता

दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय समुदायमा

गाडी चलिरहेको समयमा गाडीको झ्याल-ढोका बाहिरबाट हात निकाल्नु, टाउको निकाल्नु जस्ता क्रियाकलाप खतरनाक हुन्छन् । गाडी चलिरहेको समयमा त्यसो गर्दा हात नै काटिने, टाउको काटिने सम्मको अवस्था समेत आउन सक्छ

न्यु साउथ व्ह्लेसको कफ्स हार्बर स्थित केएफसीको शाखाले कामदारलाई ६० हजार डलर जरिवाना तिर्नुपर्ने भएको छ । काम गर्ने क्रममा कामदारको खुट्टा तातो तेलले जलेपछि केएफसीले जरिवाना तिर्नुपर्ने भएको हो

जापानको प्रमुख कन्भिनियन्स स्टोर चेन लसन इङ्कले रात्रिकालिन ड्युटीलाई मानवरहित सञ्चालनको परिक्षण गर्ने भएको छ । श्रमिकको चरम अभाव हुन थालेपछी स्टोरले यस्तो परिक्षणको तयारी गरेको हो । गर्मी महिनादेखि

एक महिलाले श्रीमानको पासपोर्टलाई डायरी बनाएपछि सामाजिक संजालमा उक्त पासपोर्टको फोटो भाइरल भएको छ । दक्षिण भारत केरलाकी महिलाले श्रीमानको पासपोर्टलाई डायरी बनाएको कुरा फोटो सहित आफैले सामाजिक संजालमा पोस्ट

अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङ डलर अर्बपति बनेका छन् । धनीहरुको सूची प्रकाशन गर्दै आएको बीआरडब्लु रीच लिष्टमा उनीहरुले यो वर्ष ठूलो छलाङ मार्दै

बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन्

बेलायती संसदले युरोपेली युनियन ईयूबाट बेलायत बाहिरिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव बेलायती संसदले तेस्रो पटक पनि अस्वीकृत गरेको हो । संसदमा भएको मतदानमा

अष्ट्रेलिया सरकारले इमेल मार्फत ठगी धन्दा चलाइरहेको गिरोहबाट सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ । अष्ट्रेलियाको ट्याक्स अफिस एटीओले हरेक व्यक्तिको महत्वपूर्ण जानकारी समेटिएको सरकारी अभिलेख प्रणाली अर्थात् माईगभकै जस्तो
KHASOKHAS