
अहिले सामाजिक सञ्जालमा सारा अली खान र कार्तिक आर्यन चर्चामा छन् । उनीहरू दिल्लीको गल्लीमा खुलेआम प्रेम गरिरहेको देखिएपछि चर्चामा आएका हुन् । उनीहरूको प्रेमले अहिले बलिउड तातेको छ ।

अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको छ । बुधबार आफ्नो नयाँ जनसंख्या नीति सार्वजनिक गर्दै अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको हो । १ लाख ९०

एसियाकै भनाढ्य भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ( ८ अर्ब ७७ करोड नेरू) ऋण तिरिदिएका छन् । यससँगै अनिल जेल जानबाट बचेका छन् । रकम

मोजाम्बिकमा सुमद्री चक्रबात इडाइका कारण जनधनको ठूलो क्षति भएको छ । चक्रबात इडाइका कारण ज्यान गुमाउनेको संख्या एक हजारसम्म पुग्न सक्ने मोजाम्बिकका राष्ट्रपति फिलिपे निउसीले बताएका छन् । चक्रबातका कारण

अमेरिकाको टेक्सासमा एक महिलाले मात्र ९ मिनेट भित्र ६ वटा बच्चा जन्माएकी छिन् । थेल्मा नाम गरेकी ती महिला शुक्रबार बच्चाहरु जन्माएकी हुन् । जन्मिएका छ बच्चा मध्ये चार वटा

अष्ट्रेलियाको मेलबर्नमा स्कुलबाट घर फर्किंदै गरेकी बालिका माथि यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत फेब्रुअरी २१ मा मेलबर्न ट्रेन स्टेसनमा १२ वर्षिया बालिका माथि यौन दुर्व्यवहार

इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न

अष्ट्रेलिया बस्नकालागि मात्र होइन शिक्षा समेत राम्रो भएको देशमा गनिन्छ । यस्ता धेरै कारणले नेपाल लगायतका देशबाट अष्ट्रेलिया अध्ययनकालागि आउन चाहने विद्यार्थीको संख्या धेरै छ । विदेशी विद्यार्थीहरुको अष्ट्रेलियाप्रतिको आकर्षणले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव भिटो प्रयोग गरी अस्वीकार गरेका छन् । ट्रम्पले दुबै सदनबाट पारित उक्त प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने पूर्वघोषणा अनुसार नै पहिलोपटक यो

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अन्तर्राष्ट्रिय अपराध अदालतका कर्मचारीलाई भिसा नदिने घोषणा गरेका छन् । अमेरिकी सेनाले अफगानिस्तानमा युद्धअपराध र मानवताबिरुद्धको अपराध गरेको हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय अपराध अदालतका तर्फबाट सम्भावित अनुसन्धान
KHASOKHAS