
अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अन्तर्राष्ट्रिय अपराध अदालतका कर्मचारीलाई भिसा नदिने घोषणा गरेका छन् । अमेरिकी सेनाले अफगानिस्तानमा युद्धअपराध र मानवताबिरुद्धको अपराध गरेको हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय अपराध अदालतका तर्फबाट सम्भावित अनुसन्धान

न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा दर्जनौंको ज्यान गएको छ । स्थानिय संचारमाध्यमहरुका अनुसार, उक्त घटनामा परि अहिलेसम्म कम्तीमा ४० जना व्यक्तिको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार दिउँसो

न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा कम्तीमा ३० जनाको ज्यान गएको छ । न्युजिल्याण्ड हेराल्डका अनुसार गोलीबारीमा कम्तिमा ३० जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते छन् । घटनामा संलग्नको आशंकामा तीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले घोषणा गरेको संकटकालबिरुद्धको प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने घोषणा गरेका छन् । ट्रम्पले दुबै सदनबाट पारित उक्त प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने घोषणा गरेका हुन् । एकदर्जन

संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल

छानबिन समितिले अष्ट्रेलियाको इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा अलपत्र विद्यार्थीको विवरण नदिने कन्सल्टेन्सीलाई कारबाही सिफारिस गरेको छ । दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाउने शैक्षिक परामर्शदाताहरूले शिक्षा मन्त्रालयद्वारा

बुधबार कैयन प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम एकाउन्टहरु बन्द भएका छन् । कतिपय प्रयोगकर्ताले एकाउन्ट लगइन नै गर्न सकेनन् भने कतिपयले फेसबुकमा स्टाटस, फोटो वा समाचारहरु शेयर गर्न पाएनन् । फेसबुकले

अमेरिकी विदेशमन्त्रालयले आज नेपालबारे ३५ पृष्ठ लामो मानवअधिकार सम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विश्वब्यापी मानवअधिकारबारेको उक्त रिपोर्ट सार्वजनिक गरेका हुन् । जसमा नेपालबारे ३५ पृष्ठ

युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत

अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम
KHASOKHAS