कोभिड १९ अपडेट

२ डोज लगाउनुपर्ने कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन विकाश गरिदै, ९४% प्रभावकारी

एकडोजमात्र लगाए पुग्नेगरी स्वीकृति गरिएको कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन २ डोज लगाउँदा कोरोनाको लक्षणसहितको संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको छ । जोन्सन एण्ड जोन्सन भ्याक्सिनको दुईडोज

धेरै प्रतिशतलाई कोरोनाबिरुद्धको खोप लगाउनेमा दक्षिण एशियामा नेपाल चौथो

धेरै प्रतिशतलाई कोरोनाबिरुद्धको खोप लगाउनेमा दक्षिण एशियामा नेपाल चौथो स्थानमा परेको छ । दक्षिण एशियाका मुलुकहरुमा नेपालमा कुल जनसङ्ख्यामध्ये १९ दशमलव ४४ प्रतिशतले कोरोनाबिरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

नेपालमा बालबालिकालाई दिने खोप पुसको अन्तिमबाट आउन थाल्ने

विद्यालयहरूमा भौतिक उपस्थितिमा तत्कालै अध्यापन सुरु गर्ने या नगर्ने विषयमा बहस चलिरहँदा १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुस मसान्तभित्र आइपुग्नसक्ने सरकारी अधिकारीहरुले बताएका

तेश्रो डोज फाइजर भ्याक्सिन सिफारिस गर्न एफडीएबाट अस्वीकार

अमेरिकाको एफडीएले १६ बर्षमाथिकालाई कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरको तेश्रो बुस्टर डोज सिफारिस गर्न अस्वीकार गरेको छ । भ्याक्सिन लगाएको ६ महिना वा त्यो भन्दा बढी समय भएकाहरुलाई फाइजरको बुस्टर डोजका लागि

अमेरिकाका १३ राज्यमा साढे ३ महिनाको अवधिमा भ्याक्सिन लगाएका ६१६ जनाको कोरोनाबाट मृत्यु

अमेरिकामा १३ राज्य र स्थानमा साढे ३ महिनाको अवधिमा कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएका ६१६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अप्रिल ४ देखि जुलाई १७ सम्मको अवधिमा उनीहरुको मृत्यु

अमेरिकामा अक्टोबरभित्र फाइजर भ्याक्सिन ५ बर्षमाथिकालाई लगाउन स्वीकृति दिइने अपेक्षा

अमेरिकामा कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन ५ बर्षमाथिकालाई लगाउन स्वीकृति दिइने भएको छ । अक्टोबरको अन्तिमसम्ममा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई फाइजरको भ्याक्सिन स्वीकृत गरिने अमेरिकाका उच्च स्वास्थ्य अधिकारीहरुले विश्वास व्यक्त गरेका

कोरोना र फ्लुबिरुद्ध एउटै संयुक्त भ्याक्सिन बनाउँदै मोडेर्ना

कोरोनाबिरुद्धको भ्याक्सिन बनाएको मोडेर्नाले कोरोना र फ्लुबिरुद्धको एउटै संयुक्त भ्याक्सिनको बुस्टर डोज बनाइरहेको बताएको छ । कम्पनीले सबै प्रकारका स्वासप्रश्वास सम्बन्धि भाइरसबिरुद्ध काम गर्ने भ्याक्सिनको विकाश गरिरहेको बताएको छ ।

कोरोना संक्रमणपछि एमआरएनए भ्याक्सिन लगाएकाहरुमा ‘सुपरह्युमन इम्युनिटी’

कोरोना संक्रमणपछि एमआरएनए भ्याक्सिन लगाएकाहरुमा ‘सुपरह्युमन इम्युनिटी’ देखिएको विभिन्न अध्ययनहरुबाट पुष्टी भएको छ । अमेरिकामा स्वीकृत मोडेर्ना र फाइजर भ्याक्सिन एमआरएनए विधिबाट बनाइएका भ्याक्सिनहरु हुन् । ‘सुपरह्युमन इम्युनिटी’ विकाश भएकाहरुमा

फाइजर भ्याक्सिनको साइड इफेक्टबाट न्यूजिल्याण्डमा पहिलो मृत्यु, के हो मायोकार्डिटिस ?

कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरको साइड इफेक्टबाट न्यूजिल्याण्डमा एकजना महिलाको मृत्यु भएको छ । भ्याक्सिनको साइड इफेक्टबाट न्यूजिल्याण्डमा यो नै पहिलो मृत्यु भएको विश्वास गरिएको छ । भ्याक्सिनको साइड इफेक्टबाट मुटुको मांशपेशी

फाइजरलाई स्वीकृति लगत्तै एफडीएबाट पूर्ण स्वीकृतिका लागि मोडेर्नाबाट सबै कागजात पेश

कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरलाई अमेरिकाको एफडीएले पूर्ण स्वीकृति प्रदान गरे लगत्तै मोडेर्नाले पनि पूर्ण स्वीकृतिका लागि एफडीए समक्ष कागजात बुझाउने काम पूरा गरेको छ । १८ बर्षभन्दा माथिकालाई भ्याक्सिनको पूर्ण स्वीकृतिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com