कोभिड १९ अपडेट

बुस्टर डोजका लागि एफडीएसमक्ष जोन्सन एण्ड जोन्सनको आवेदन, बुस्टर डोज दिंदा एन्टीबडी १२ गुणा बृद्धि

एकडोजमात्र लगाए पुग्नेगरी स्वीकृत कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनले थप बुस्टर डोजका लागि अमेरिकाको एफडीएसमक्ष आवेदन दिएको छ । एक डोज जोन्सन एण्ड जोन्सन लगाएकाहरुमध्ये बुस्टर डोज कस्ले र कहिलेदेखि

ट्रम्पले ह्वाइट हाउसमा सुटुक्क लगाएको भ्याक्सिन फाइजर, बुस्टर डोज लगाउनसक्ने

डोनाल्ड ट्रम्प र उनकी पत्नीले ह्वाइट हाउसमा छँदा नै गोप्य तरिकाले लगाएको कोरोनाबिरुद्धको भ्याक्सिन फाइजर भ्याक्सिन रहेको ट्रम्पले आफै खुलासा गरेका छन् । उनीहरुले जनवरीमा कोरोनाबिद्धको भ्याक्सिन लगाएपनि यसबारेमा सार्वजनिक

उपत्यका : सार्वजनिक सवारी सञ्चालनमा छुट्टै मापदण्ड,यात्रुका लागि यस्ता छन शर्त

उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर०का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी

जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु

नेपालमै अब कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने भएको छ । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । यसअघि

काठमाडौँ उपत्यकामा लक्ष्यीत जनसङ्ख्याको ७३% लाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

(नोट: यस अगाडिको समाचार मंगलबारसम्मको रिपोर्टमा आधारित रहेकोमा बुधबार प्राप्त थप रिपोर्टका आधारमा यो समाचार अपडेट गरिएको छ ।) काठमाडौँ, ललितपुर र भक्तपुरमा लक्ष्यीत जनसङ्ख्याको ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण

कोरोनाको संक्रमणबाट बनेको प्राकृतिक एन्टीबडी कोरोनाबिरुद्ध संरक्षणका लागि प्रयाप्त हुन्छ ?

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने विश्वब्यापी अभियान चलिरहेको सन्दर्भमा कतिपयले भने आफूलाई पहिले नै कोरोना संक्रमण भइसकेको र प्राकृतिक एन्टीबडीका कारण अर्कोपटक संक्रमण नहुने भन्दै भ्याक्सिन लगाउन अस्वीकार गरिरहेका छन् । तर

७१ वटा देश, जहाँ चाइनिज भ्याक्सिन भेरोसेललाई पनि खोप प्रमाणका रुपमा स्वीकार गरिन्छ

नेपालमा सबैभन्दा धेरै चाइनिज भ्याक्सिन भेरोसेल वितरण गरिएको छ । तर अमेरिका, बेलायत र युरोपका कैयन मुलुकहरुले आफ्नो देशमा यात्रा गर्नका लागि भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई मान्यता दिएका छैनन् वा भेरोसेललाई

बुस्टर डोजबारे एफडीएको निर्णय सीडीसीबाट आंशिक स्वीकृत, ६५ बर्षमाथिकालाई दिइने

बिहिबारको अमेरिकन सीडीसीका लागि भ्याक्सिन सल्लाहकारहरुको लामो र कडा तर्क र बहसपछि शुक्रबार विहानै सीडीसीले ६५ बर्षभन्दा माथिकालाई र उच्च जोखिममा रहेकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो बुस्टर डोज दिने एफडीएको निर्णयलाई

‘फाइजर खोप ल्याउने प्रकृया अन्तिम चरणमा, दशैं अगाडि नै १८ बर्षमुनिकालाई दिन सुरु गरिने’

दशैं अगाडि नै नेपाल सरकारले १८ बर्षभन्दा मुनीका किशोर किशोरीहरुले लगाउन मिल्ने कोरोनाबिरुद्धको खोप ल्याउने तयारी गरिरहेको सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् । दशैं अगाडि एकलाख डोज

मनाङ, मुस्ताङ र पूर्वी रुकुममा १८ बर्षमाथिका ‘प्राय सबै’लाई लगाइयो खोपको पूर्णमात्रा

नेपालका तीन जिल्लामा कोरोना भाइरसविरुद्धको खोप पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिए

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com