२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

कोभिड १९ अपडेट

1,914 समाचार

७ बैशाख २०८०, बिहिबार

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण

पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी…

१७ चैत्र २०७९, शुक्रबार

भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन्…

८ माघ २०७९, आइतबार

के कोरोनाले हाम्रो प्रतिरक्षा प्रणालीलाई क्षति र संक्रमणको जोखिममा पारेको छ ? के भन्छन् विज्ञ

पछिल्लो एक वा दुई महिनामा, अमेरिका र बेलायत लगायत उत्तरी गोलार्धका धेरै देशहरूमा श्वासप्रश्वास प्रणालीको भाइरल संक्रमणको लहर…

१५ पुस २०७९, शुक्रबार

बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र

सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा ९बुस्टर डोज०का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ…

१४ पुस २०७९, बिहिबार

बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै

चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन् । देशभर कोभिड–१९…

yellow hibiscus in clear glass vase
१३ पुस २०७९, बुधबार

जनवरी ५ देखि चीनबाट सिधा वा तेश्रो मुलक गेटवेबाट अमेरिका आउँदा कोरोना परीक्षण अनिवार्य

अमेरिकाले जनवरी ५ देखि लागु हुनेगरी चीनबाट अमेरिका आउने सबै यात्रुहरूलाई उडान गर्नु अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट…