कोभिड १९ अपडेट

कोभिड विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात, सबैभन्दा बढी भेरोसेल

कोभिड विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको स्वास्थ्य सेवा विभाग अन्तगर्तको आपुर्ति व्यवस्थापन शाखाले जनाएको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात भएको

४११ दिनदेखि कोरोनासँग लड्दै आएका बिरामीको सफल उपचार

बेलायती अनुसन्धानकर्ताहरूले पछिल्लो ४११ दिनदेखि कोरोना भाइरससँग लडिरहेका बिरामीलाई निको पारेका छन्। अनुसन्धानकर्ताहरूले बिरामीलाई निको पार्न यो विशेष भाइरसको आनुवंशिक कोडको विश्लेषण गर्नुपरेको थियो। यस अध्ययनबाट अनुसन्धानकर्ताहरूले सही उपचारको बारेमा

चीनको सांघाईमा फेरी लकडाउन, १३ लाख मानिसको कोरोना परीक्षण गराउन निर्देशन

कोरोना भाइरसले फेरि चीनमा आफ्नो खुट्टा फैलाउन थालेको छ । चीनमा लाखौं मानिसलाई कोरोना लागेको छ । यससँगै पछिल्लो २ वर्षमा कोरोनाका कारण लाखौंले ज्यान गुमाएका छन् । अहिले चीनको

खतरनाक समस्याका कारण जोन्सन एण्ड जोन्सन भ्याक्सिन अमेरिकामा लगभग प्रतिबन्ध

गरिव देशहरुमा धेरै प्रयोग भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनमाथि अमेरिकामा लगभग प्रतिबन्ध लगाइएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक एजेन्सी एफडीएले जोन्सन एण्ड जोन्सनमाथि प्रतिबन्धहरु लगाएको हो ।

ओमिक्रोनको दोश्रो भर्सन एसिया र युरोपपछि अमेरिकामा फैलिदै, यो भर्सनबारे हामीलाई के थाहा छ ?

कोरोनाको ओमिक्रोन भेरियन्टको दोश्रो भर्सन फैलिदो अवस्थामा रहेकोप्रति वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । एसिया र युरोपका भागहरुमा तीब्र रुपमा फैलिएको ओमिक्रोन बीए टु अमेरिकाको टेक्सास, क्यालिफोर्निया र वासिंटनमा पनि

अमेरिकामा १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुका लागि पनि फाइजरको बुस्टर डोज स्वीकृत

अमेरिकामा औषधी नियामक एजेन्सी एफडीएले १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुका लागि कोरोनाबिरुद्धको खोप फाइजरको बुस्टर शट पनि स्वीकृत गरेको छ । बुस्टर शटका लागि कोरोनाबिरुद्धको फाइजर खोपको दोश्रो डोज लगाएको

अमेरिकाले नेपाललाई कोभ्याक्स मार्फत दियो थप ६ लाख ६४ हजार ५६० फाइजर खोप

आज अमेरिकी सरकारले थप ६ लाख ६४ हजार ५६० डोज कोरोनाबिरुद्धको फाइजर खोप कोभ्याक्स मार्फत नेपाललाई उपलब्ध गराएको छ। यी खोपहरू नेपालका विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइने जनाइएको

कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपछि साइड इफेक्ट नदेखिएपनि भ्याक्सिनले काम गर्छ ?

कोरोनाबिरुद्धको भ्याक्सिन लगाएपछि साइड इफेक्ट नदेखिएपनि कतिपय व्यक्ति भ्याक्सिनले आफूमा काम नगरेको हो कि भनेर चिन्तित हुने गरेका छन् । कुनै पनि भ्याक्सिन लगाएपछि साइड इफेक्ट नदेखिएका कारण चिन्ता व्यक्त

नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिताबारे २ सातामा रिपोर्ट, आवश्यक परे ६ सातामा नयाँ खोप

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टविरुद्ध फाइजर खोपले काम गर्ने नगर्नेबारे रिपोर्ट २ सातामा सार्वजनिक गर्ने फाइजरले जनाएको छ । नयाँ भेरियन्ट संक्रामक रहेको र छिटो उत्परिवर्तन भइरहेको भन्दै वैज्ञानिकहरुले

नेपालमा जोन्सन एण्ड जोन्सन लगाएको ४ महिना पुग्दै, सीडीसीबाट २ महिना पुगेकालाई बुस्टर सिफारिस

कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सन (जान्सेन) लगाएको २ महिना पुगेका सबै उमेर समुहका बयस्कहरुलाई अमेरिकन सीडीसीले बुस्टर डोज लगाउन सुझाव दिएको छ । बुस्टर डोज लगाउँदा जोन्सन एण्ड जोन्सनका अतिरिक्त

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com