कोभिड १९ अपडेट

गाडीको ठक्करबाट १० बर्षे बालकको निधनपछि न्युयोर्कको नेपाली समाज स्तब्ध

न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्षका नेपाली बालक श्रीजल पन्थीको मृत्युपछि न्युयोर्कको नेपाली समाज स्तब्ध भएको छ । मंगलबार विहान स्कुल जाँदै गर्दा बालक श्रीजल र आमा मिना पन्थीलाई

न्युयोर्कमा १० बर्षका नेपाली बालकको सरकारी गाडीको ठक्करबाट निधनपछि मेयरबाट दुख व्यक्त

न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्षका नेपाली बालकको मृत्यु भएकोमा न्युयोर्कमा मेयर बिल डे ब्लाजिओले दूख व्यक्त गरेका छन् । उनले बालकको मृत्यु भएकोमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका

न्युयोर्क कोरोनामा गाडीको ठक्करबाट नेपाली बालकको मृत्यु

न्युयोर्कको कोरोनामा गाडीको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ । मंगलबारविहान स्कुल जाँदै गर्दा बच्चा र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि घाइते आमाछोरालाई

न्युयोर्कको आकाशमा टलक्क जुन (फोटो फिचर )

मंगलबार पूर्णिमा भएपनि न्युयोर्कमा पानी पर्नुका साथै हलुका हिमपात समेत भएका कारण जुनको सौन्दर्य राम्रोसँग हेर्न पाइएन । तर आज बुधबार प्रतिपदाको बेलुका भने न्युयोर्कको आकाशमा जुन टलक्क टल्कियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com