कोभिड १९ अपडेट

आजदेखि कोरोना भाइरसको नमुना परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ । कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुको उपचार समेत निशुल्क हुने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना

अमेरिकामा तेश्रो व्यक्तिमा कोरोना, लक्षण देखिनु अगाडि नै अर्कोमा सर्ने, लक्षण यस्ता

अमेरिकामा तेश्रो व्यक्तिमा पनि चिनिया कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । चीनमा ५० जनाभन्दा धेरैको ज्यान लिइसकेको यो भाइरस साउदर्न क्यालिफोर्नियामा पनि एकजना बिरामीमा देखिएको हो । उनी हालै

अहिलेसम्म १४ सयमा कोरोना भाइरस संक्रमण, चीनबाहिरमात्र ३८ जनामा, कुन देशमा कति ?

खतरनाक कोरोना भाइरसको संक्रमण चीनबाहिर पनि तीब्र गतिमा फैलिइरहेको छ । अहिलेसम्म चीनबाहिरमात्र ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अष्ट्रेलियामा ४, फ्रान्समा ३, हंगकंगमा ५, थाइल्याण्डमा ५,

नेपालीमा पनि भेटियो भयानक कोरोना भाइरस, काठमाडौं विमानस्थलमा पनि चेकजाँच

चीनमा फैलिएको डरलाग्दो कोरोनाभाइरसको सङ्क्रमण नेपालीमा पनि भेटिएको छ । कोरोना भाइरसको इपिसेन्टर युहानबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपालको स्वास्थ्य मन्त्रालयका अनुशार एक नेपाली विद्यार्थीमा

डरलाग्दो कोरोना भाइरसको संक्रमणपछि चाइनामा एयरपोर्ट र रेलवे स्टेशन बन्द

डरलाग्दो कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १७ जनाको ज्यान गएपछि चाइनाको युहानमा एयरपोर्ट र रेलवे स्टेशन बन्द गरिएको छ । चाइनाको युहानबाट बाहिरजाने सबै उडानहरु रद्द गरिएको छ भने रेलवे

अमेरिकामा पनि पहिलोपटक देखियो चिनिया भाइरस कोरोनाको संक्रमण

चिनिया भाइरस कोरोनाको संक्रमण अमेरिकामा पनि देखिएको छ । अमेरिकाको वासिंटन राज्यमा एक बिरामीमाथि कोरोना भाइरसको संक्रमण देखिएको हो । हालै कोरोना भाइरसको प्रकोप फैलिएको क्षेत्रको भ्रमण गरेर फर्केका उनीमाथि

हार्दिक समवेदना

न्युयोर्कको कोरोना स्थीत लेफ्राक सिटी निवासी श्री पुरुषोत्तम पन्थी र मिना पौडेल पन्थीका सुपुत्र श्री पन्थीको असामयिक निधन भएको १३ औं पुण्यतीथिमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै

न्युयोर्कमा हिमपात, तापक्रम माइनस (फोटो फिचर )

न्युयोर्कमा आज हिमपात भएको छ । हिमपात हुनु अगाडिसम्म न्युयोर्कको तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको थियो । दिउसो १ बजेदेखि हिमपात सुरु भएकोमा कतिपय स्थानमा राती ८ बजेसम्म हिमपात

न्युयोर्कको ब्रुकलिनमा फोहोर फ्याक्ने ट्रकले हान्यो ६० बर्षकी महिला, शरिर दुई टुक्रा

न्युयोर्कको ब्रुकलिनमा फोहोर फ्याक्ने ट्रकल आज विहान एक महिलालाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । विहान बे पार्क वे नजिकै ८६ स्ट्रीटमा उक्त

न्युयोर्कमा गाडीको ठक्करबाट ज्यान गुमाएका नेपाली बालकको शनिबार अन्त्येष्टी गरिने

मंगलबार विहान न्युयोर्कको कोरोनामा फोहोर फ्याक्ने सरकारी गाडीको ठक्करबाट ज्यान गुमाएका १० बर्षका बालक श्री पन्थीको शनिबार अन्त्येष्टी गरिने भएको छ । शनिबार दिउसो साढे १ बजे फ्रेस पाउण्ड सिमेट्रीमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com