हार्दिक समवेदना


प्रकाशित मिति : माघ ४, २०७६ शनिबार

न्युयोर्कको कोरोना स्थीत लेफ्राक सिटी निवासी श्री पुरुषोत्तम पन्थी र मिना पौडेल पन्थीका सुपुत्र श्री पन्थीको असामयिक निधन भएको १३ औं पुण्यतीथिमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गीय श्री पन्थीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । – लेफ्राक सिटी निवासी नेपालीहरु

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com