कोभिड १९ अपडेट

एकबर्षमा नेपाल आए १ लाख ६९ हजार चिनिया पर्यटक, भाइरसका कारण उच्च जोखिममा नेपाल

नेपाल भ्रमणमा आउने विश्वका नागरिकहरुमा दोश्रो नम्बरमा चिनियाहरु रहेकाले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल रहेको छ । सन् २०१९ मा मात्र चीनबाट १ लाख ६९ हजार ५ सय ४३

अमेरिकाबाट आफ्ना नागरिकलाई चीन जान निषेध, ४ देशबाट चीनका नागरिकलाई भिषा निषेध

घातक कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ नाघेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई चीन नजान चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्रालयले जारी गरेको ट्राभल एड्भाइजरीमा चीनको भ्रमण नगर्न भनिएको हो ।

विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । एक हप्ताको अन्तरमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले आपतकाल घोषणा

कोरोना भाइरसबाट १७० को मृत्युपछि विश्व स्वास्थ्य संकटकाल घोषणा

कोरोना भाइरसबाट १७० को मृत्युपछि विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य संकटकाल घोषणा गरेको छ । गतसातामात्र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण संकटकाल नै घोषणा गर्ने अवस्थामा नरहेको बताएको

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको

कोरोना भाइरस ६१५५ मा संक्रमण, १३२ को मृत्यु, उद्दार गरेर ल्याएको जहाज क्यालिफोर्नियामा

अहिलेसम्म चीनसहित विश्वभर ६ हजार १ सय ५५ जनामा घातक कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने यो भाइरसका कारण अहिलेसम्म १३२ को मृत्यु भइसकेको छ । सबैभन्दा धेरै चीनमा

कोरोना संक्रमणकाे त्रासले रसुवागढी नाका १५ दिन बन्द

उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताए

कोरोना भाइरस: ‘नेपालमा आत्तिनुपर्ने अवस्था छैन’

चीनको उवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा देखिए पनि संक्रमण

कोरोना भाइरसका कारण अमेरिकी एयरलाइन्सबाट चीनका दुईतर्फी उडान रद्द

घातक कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि अमेरिका र चीनबीचका कैयन उडानहरु रद्द गरिएको छ । युनाइटेड एयरलाइन्सले बेइजिङ, हङकङ र सांघाई जाने र त्यहाँबाट अमेरिका आउने कैयन उडानहरु रद्द गरेको

नेपालमा कोरोना भाईरस संक्रमितको संख्या २ पुग्यो, फैलन सक्ने खतरा !

नेपालमा दुईजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com