कोभिड १९ अपडेट

न्युयोर्कमा कोरोना संक्रमित ८ हजार नाघे, अमेरिकाभरमा १८ हजार १ सय २१

न्युयोर्क राज्यमा मात्र कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । न्युयोर्क समय अनुशार ४ बजेसम्मको तथ्यांक अनुशार न्युयोर्क राज्यमा संक्रमितको संख्या ८ हजार २ सय ९९ पुगेको छ ।

आइतबार बेलुकादेखि न्युयोर्क राज्य ‘ठप्प’

न्युयोर्क राज्यमा सबै अत्यावश्यकबाहेकका व्यापार बन्द गरिने भएको छ । अत्यावश्यकबाहेकका अन्य व्यापारमा काम गर्ने कामदारहरुलाई घरमै बस्न आदेश दिएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले पत्रकारसम्मेलनमार्फत यसको जानकारी दिएका

अमेरिकामा ट्याक्स फाइलका लागि ३ महिना थप, नयाँ डेडलाइन जुलाई १५

अमेरिकामा व्यक्तिगत ट्याक्स फाइलका लागि ३ महिना थप गरिएको छ । कोरोना संक्रमणका कारण उत्पन्न समस्यासँग जुध्न यस्तो सुविधा दिइएको हो । अमेरिकामा व्यक्तिगत ट्याक्स फाइलको अन्तिम मिति अप्रिल १५

अमेरिकामा जनही १२ सय डलर दिने बिलको पूर्ण पाठ, कस्ले पाउनेछन् रकम ?

कारोना भाइरसका कारण उत्पन्न आर्थिक समस्यासँग जुध्न अमेरिकामा जनही १२ सय डलर दिने प्रस्तावसहित १ ट्रिलियन डलरको बिल सिनेटमा पेश गरिएपछि यसबारे चर्चा परिचर्चा सुरु भएको छ । खासगरी यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

विश्वमा कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना

‘लकडाउन’ गर्ने मोडालिटी बनाइँदै

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिंदै सरकारले आवश्यक परे ‘लकडाउन’ समेत गर्नका लागि चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ । संक्रमण फैलन नदिन र संक्रमणबाट

पूरै क्यालिफोर्नियामा घरभित्र बस्न आदेश, के गर्न मिल्छ ? के गर्न मिल्दैन ?

गभर्नर गेभिन न्युसमले क्यालिफोर्निया राज्यका ४० मिलियन बासिन्दालाई घरबाहिर ननिस्कन आदेश दिएका छन् । यो आदेश गएरातीदेखि कार्यान्वयनमा आएको छ । क्यालिफोर्निया वासिंटन र न्युयोर्कपछि सबैभन्दा धेरै प्रभावित राज्य हो

कोरोनाको लक्षण देखिए ब्रुफिन नखान विश्व स्वास्थ्य संगठनको सुझाव

कोरोनाको लक्षण देखिएका बिरामीलाई दुखेको कम गर्न बु्रफिन नामको औषधी नखान विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । एकजना फ्रेन्च अधिकारीले बु्रफिन जस्ता एन्टी इन्फ्लामाटोरी औषधीले कोरोनाको संक्रमणलाई अझ खराब

न्युयोर्क सिटीमा मात्रै ३९५४ कोरोना संक्रमित : क्वीन्समा १०४२, म्यानहटनमा १०३८

न्युयोर्क सिटीमा मात्र ३९५४ जनामा कोरोना संक्रमण भएको मेयर बिल ब्लाजिआले सार्वजनिक गरेका छन् । भर्खरै मेयरले सार्वजनिक गरेको वक्तब्य अनुशार न्युयोर्क सिटीमामात्रै कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ

क्यालिफोर्नियाका गभर्नरको ट्रम्पलाई पत्र : ८ हप्तामा साढे २ करोडमा संक्रमणको अनुमान (पत्रसहित)

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यालिफोर्निया राज्यका बासिन्दालाई कोरोना भाइरसबाट पर्ने प्रभावबारे जानकारी दिएका छन् । उनले आगामी ८ साताभित्र राज्यको ५६ प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com