कोरोनाको लक्षण देखिए ब्रुफिन नखान विश्व स्वास्थ्य संगठनको सुझाव


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

कोरोनाको लक्षण देखिएका बिरामीलाई दुखेको कम गर्न बु्रफिन नामको औषधी नखान विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । एकजना फ्रेन्च अधिकारीले बु्रफिन जस्ता एन्टी इन्फ्लामाटोरी औषधीले कोरोनाको संक्रमणलाई अझ खराब बनाउने बताएलगत्तै विश्व स्वास्थ्य संगठनको सुझाव आएको हो ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्चियन लिण्डमेयरले थप निर्देशिका जारी गरिने बताएका छन् । उनले सेल्फ मेडिकेशनका रुपमा बु्रफिनको प्रयोग नगर्न बरु पारासिटामोलको प्रयोग गर्न सुझाव दिएका छन् ।

यदि स्वास्थ्यकर्मीहरुले बु्रफिन सिफारिस गरेमा त्यो उनीहरुमा भर पर्ने उनले बताएका छन् । फ्रेन्च मन्त्रीले पहिले नै एन्टी इन्फ्लामाटोरी औषधी प्रयोग गरिरहेकाहरुले चिकित्सकको सल्लाह लिन भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पारासिटामोल लिंदा पनि तोकिएको डोजमात्र लिन सिफारिस गरिएको छ । किनभने धेरै पारासिटामोल लिंदा कलेजोमा असर पर्नसक्ने भएकाले तोकिएको डोजमात्र लिन भनिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com