कोभिड १९ अपडेट

कोरोना भाइरसको संक्रमण देखियो वा शंका लाग्यो, तर स्थीति सामान्य नै छ, के गर्ने ?

कोरोना भाइरसको रोकथामका लागि अहिलेसम्म कुनै औषधी पत्ता लागेको छैन । तर कोरोना भाइरसको संक्रमण भएमा स्वासप्रश्वास प्रणालीमा असर पर्ने भएकाले स्वास फेर्नका लागि सहज हुने उपायहरु अपनाउनुपर्छ । ८०

न्युयोर्क र लस एन्जलसमा अस्पतालमा भर्ना गर्ने अवस्था नभएकाहरुको कोरोना परीक्षण नगर्न निर्देशन

न्युयोर्क र लस एन्जलसमा सामान्य लक्षण देखिएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिइएको छ । यसलाई कोरोना संक्रमणका सन्दर्भमा रणनीतिक परिवर्तन भनिएको छ । न्युयोर्क सिटी र लस एन्जलस सिटीका

बेलायतमा पूर्वगोरखा सैनिक राईको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टी

बेलायतमा मंगलबार मृत्यु भएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको छ । अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा आएका ११ परिवर्तन

कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तन आएका छन् । मार्च १० देखि अहिलेसम्म अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तनहरु भएका हुन् । १ अमेरिका र मेक्सिकोले आफ्नो सिमाक्षेत्रबाट अत्यावश्यकबाहेकका

साढे ७ करोड अमेरिकनलाई घरभित्र बस्न आदेश

अमेरिकाभरका साढे ७ करोडलाई घरभित्र बस्न आदेश दिइएको छ । यो संख्या अमेरिकाको जनसंख्याको झण्डै २० प्रतिशत हो । कोरोनाको सक्रमण फैलिन नदिन विभिन्न राज्यहरुले यस्तो आदेश दिएका हुन् ।

कोरोना भाइरसको त्रासका कारण काठमाडौं छाड्नेको ओइरो (फोटो र भिडियो)

कोरोना भाइरसको त्रासका कारण काठमाडौं छाड्नेको ओइरो लागेको छ । बसपार्कमा टिकट किन्नका लागि मारामार छ भने बसहरु खचाखच भएका छन् । विगतमा महाभूकम्पका बेलामा पनि काठमाडौं छाड्नेको यस्तै ओइरो

विदेशमा अड्केका अमेरिकनलाई ल्याउन अमेरिकी विदेशमन्त्रालयको विशेष टास्कफोर्स

विदेशमा अड्केका अमेरिकनलाई ल्याउन अमेरिकी विदेशमन्त्रालयले विशेष टास्कफोर्स बनाएको छ । कोरोनाको महामारीका कारण हजारौं अमेरिकनहरु विदेशमा अड्केपछि उनीहरुलाई अमेरिका ल्याउन टास्कफोर्स बनाइएको हो । विहिबार यस्तो टास्कफोर्सको निर्माण गरिएको

चीनमा तेश्रो दिनपनि स्थानीय कोरोना संक्रमित शुन्य, बाहिरबाट आउने केहीमा सक्रमण

चीनमा तेश्रो दिनमा स्थानीयरुपमा कोरोना संक्रमित नयाँ बिरामीको संख्या शुन्य रहेको छ । लगातार तीनदिनदेखि चीनमा स्थानीय रुपमा संक्रमित कोरोनाका बिरामीहरु भेटिएका छैनन् । यद्यपी बाहिरबाट संक्रमित भएर फर्कनेहरु भने

इटलीमा २४ घण्टामा ६२७ को मृत्युपछि लकडाउन कार्यान्वयन गर्न सेना परिचालन

इटलीमा २४ घण्टामा ६२७ को मृत्युपछि लकडाउन कार्यान्वयन गर्न सेना परिचालन गरिने भएको छ । सरकारले लकडाउन कडाईका साथ कार्यान्वयनका लागि सेना परिचालन गर्न लागेको अधिकारीहरुले जनाएका छन् । सेना

अहिलेसम्म अमेरिकामा १ लाख ३८ हजार बढीमा कोरोना परीक्षण, साढे १९ हजार संक्रमित

अहिलेसम्म अमेरिकामा १ लाख ३८ हजार ५ सय २१ जनामा कोरोना भाइरस परीक्षण गरिएको छ, जसमध्ये १९ हजार ४ सय ६९ मा संक्रमण पुष्टी भएको छ । परीक्षण गरिएकाहरुमध्ये १

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com