कोभिड १९ अपडेट

सबै अमेरिकनलाई जनही १२ सय डलर दिने प्रस्तावसहित १ ट्रिलियन डलरको बिल सिनेटमा

सबै अमेरिकनलाई जनही १२ सय डलर दिने प्रस्तावसहित १ ट्रिलियन डलरको बिल सिनेटमा पेश गरिएको छ । सिनेटका बहुमतप्राप्त दलका नेता मिच म्याक्कोनेलले कोरोना भाइरसको संक्रमणबिरुद्ध लड्न उक्त आर्थिक प्रस्ताव

न्युयोर्कमा संक्रमित ५३६८, ज्याक्सनहाइटमा डाक्टरले घर पठाएका संक्रमितको मृत्यु

अमेरिकाको न्युयोर्कमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । आजमात्रै २३३० जनामा संक्रमण पुष्टी भएको हो । न्युयोर्कमा आजमात्रै थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या

विदेशमा रहेका सबै अमेरिकनलाई स्वदेश फर्कन आग्रह, विदेशको यात्रा नगर्न चेतावनी

अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना सबै नागरिकलाई यथाशीघ्र अमेरिका फर्कन आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्रालयले विहिबार विशेष सुचना जारी गर्दै अमेरिकाबाहिर रहेका सबै अमेरिकीहरुलाई स्वदेश फर्कन आव्हान गरेको हो

पोर्चुगलमा ७८५ मा कोरोना संक्रमण, ६ हजार ६१ मा संक्रमणको आशंका, ८०९१ निगरानीमा

– हरिकृष्ण पन्थी पोर्चुगलमा कोरोना भाइरस संक्रमितको संख्या ७८५ पुगेको छ । आजै थप १४३ मा संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ७८५ पुगेको हो । पोर्चुगलमा आजै २ जनाको मृत्यु

अमेरिकाभर कोरोना संक्रमित झण्डै साढे ११ हजार, न्युयोर्कमामात्र ४१५२

अमेरिकाभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ४ सय १३ पुगेको छ भने मृतकको संख्या १७१ पुगेको छ । अहिलेसम्म अमेरिकाका सबै राज्य र भूभागमा कोरोना संक्रमण पुष्टी भइसकेको छ

रिंगटालागेर संसदमा लडेपछि नेदरल्याण्डका स्वास्थ्यमन्त्रीले दिए राजिनामा

रिंगटालागेर संसदमा ढलेपछि नेदरल्याण्डका स्वास्थ्यमन्त्री ब्रुनो बु्रइन्सले राजिनामा दिएका छन् । संसदीय कारवाहीका क्रममा उनी रिंगटा लागेर लडेका थिए । उनी नेदरल्याण्डमा कोरोना भाइरसको संक्रमणबिरुद्ध लड्न योजना बनाउने मुख्य व्यक्तिमा

कोरोनाबारे न्युयोर्क सिटीबाट नेपाली भाषामा निर्देशिका : बच्न के गर्ने ? बिरामी भए के गर्ने ?

न्यूयोर्क शहरमा समुदायबाट व्यापकरुपमा कोभिड १९ (कोरोनाभाइरस रोग २०१९) फैलिइरहेको छ । कोभिड १९ श्वासप्रश्वास सम्बन्धी रोग हो (जसले सास फेर्ने प्रक्रियालाई असर गर्छ) जुन नयाँ कोरोना भाइरसको कारण हुने

न्युयोर्कका घरधनीलाई ९० दिन मोर्गेज राहत

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्क राज्यभर ९० दिनका लागि मोर्गेज राहत घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमणका बेलामा न्युयोर्क राज्यका बासिन्दालाई आर्थिक कठिनायीबाट राहत दिलाउन यस्तो घोषणा गरिएको हो

कोरोना संक्रमित ५ मुख्य देश : इटली, स्पेन, इरान, जर्मनी र अमेरिका

उपचाररत आधारमा अब कोरोना संक्रमित ५ मुख्य देशको सुचीमा इटली, स्पेन, इरान, जर्मनी र अमेरिका परेका छन् । चीनमा कोरोनाका उपचाररत बिरामी जम्मा ७ हजार २ सय ६३ मात्र रहेका

स्पेनमा कोरोनाको संक्रमण फैलिनुका मुख्य कारण

भोला लामिछाने उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसग च्यापियन्स लिग फुटबल खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्ररी ईटालीको बेर्गा शहरमा गएको थियो । चिन ईरान ईटाली

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com