कोरोना संक्रमित ५ मुख्य देश : इटली, स्पेन, इरान, जर्मनी र अमेरिका


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

उपचाररत आधारमा अब कोरोना संक्रमित ५ मुख्य देशको सुचीमा इटली, स्पेन, इरान, जर्मनी र अमेरिका परेका छन् । चीनमा कोरोनाका उपचाररत बिरामी जम्मा ७ हजार २ सय ६३ मात्र रहेका छन् । यी ५ देशमा चीनमा भन्दा धेरै उपचाररत बिरामीहरु रहेका छन् ।

इटलीमा कुल संक्रमितको संख्या ३५ हजार ७ सय १३ पुगेको छ, जसमध्ये उपचाररत बिरामीहरु २८ हजार ७ सय १० रहेका छन् । इरानमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ७ पुगेको छ, जसमध्ये उपचाररत बिरामीहरु ११ हजार ४ सय १३ रहेका छन् ।

त्यस्तै स्पेनमा कुल संक्रमितको संख्या १७ हजार १ सय ४७ रहेको छ, जसमध्ये १५ हजार २ सय ७३ उपचाररत रहेका छन् । जर्मनीमा १३ हजार ६ सय ७३ लाई संक्रमण भएकोमा १३ हजार ४ सय ८३ उपचाररत रहेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अमेरिकामा संक्रमितको संख्या १० हजार ७ सय २५ पुगेको छ । जसमध्ये उपचाररत बिरामीको संख्या १० हजार ४ सय ५७ रहेको छ । अमेरिकामा अहिलेसम्म १६० को मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com