कोभिड १९ अपडेट

कोरोना : विश्वभर ८५ करोड विद्यार्थीको पढाइ प्रभावित, १०२ मुलुकमा विद्यालय बन्द

विश्वको विद्यार्थीमध्ये झण्डै आधा संख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका

शुक्रबारदेखि अमेरिका लगायत विश्वभरबाट नेपाल जानमा यात्रा प्रतिबन्ध

नेपाल सरकारले मार्च २० शुक्रबारदेखि युरोप, पश्चिम एसिया, गल्फ मुलुकहरु, टर्की, मलेसिया, साउथ कोरिया र जापानबाट नेपाल जाने तथा ती मुलुकहुँदै नेपाल जाने सबै यात्रुहरुलाई यात्रा प्रतिबन्ध लगाएको छ ।

निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको राहत प्याकेजमा अमेरिकी राष्ट्रपतिबाट हस्ताक्षर

निशुल्क कोरोना भाइरस परीक्षण र तलबी विदाबारेको राहत प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । यो प्याकेज आजै सिनेटबाट पारित भएको थियो । कोरोना भाइरसको संक्रमणबारेको यो राहत

शुक्रबारदेखि अमेरिका लगायत विश्वभरबाट नेपाल जानमा यात्रा प्रतिबन्ध

नेपाल सरकारले मार्च २० शुक्रबारदेखि युरोप, पश्चिम एसिया, गल्फ मुलुकहरु, टर्की, मलेसिया, साउथ कोरिया र जापानबाट नेपाल जाने तथा ती मुलुकहुँदै नेपाल जाने सबै यात्रुहरुलाई यात्रा प्रतिबन्ध लगाएको छ ।

वैज्ञानिकले पत्ता लगाए ३० मिनेटमै कोरोना संक्रमण भए नभएको जाँच्ने प्रविधि

वैज्ञानिकले ३० मिनेटमै कोरोना संक्रमण भए नभएको जाँच्ने उपकरणको विकाश गरका छन् । युनिभर्सिटी अफ अक्सफोर्डका बैज्ञानिकहरुले शीघ्र जाँच प्रविधिको विकाश गरेका हुन् । बुधबार जारी वक्तब्यमा यसको पुष्टी गरिएको

अमेरिकामा कोरोना संक्रमणको मुख्य केन्द्र बन्यो न्युयोर्क सिटी, १३३९ लाई संक्रमण

अमेरिकामा कोरोना संक्रमणको मुख्य केन्द्र न्युयोर्क सिटी बनेको छ । न्युयोर्क राज्यको डिपार्टमेन्ट हेल्थले केहीबेर अगाडि सार्वजनिक गरेको तथ्यांक अनुशार न्युयोर्क राज्यमा २३८२ जना संक्रमित भएका छन्, जसमध्ये १३३९ न्युयोर्क

पोर्चुगलमा संकटकाल

कोरोना संक्रमणबिरुद्ध जुध्न पोर्चुगलमा संकटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री अन्टोनियो कोस्टाले राष्ट्रपतिको संकटकाल लागु गर्ने निर्णयलाई सरकारले समर्थन गरेको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आपतकालिन बैठकपछि यस्तो जानकारी दिएका

अमेरिकामा १ हजार कोठाको पानी जहाज अस्पताल, अर्को साता न्युयोर्क पठाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा १ हजार कोठाको पानी जहाजको अस्पताल पठाउने घोषणा गरेका छन् । तर जहाज आइपुग्न भने अझै केही सातालाग्ने अनुमान गरिएको छ । युएस नेभीले तयार

‘न्युयोर्क सिटीमा संक्रमितको संख्या छिट्टै १० हजार पुग्छ’ – मेयर ब्लाजिओ – ‘लकडाउन गरिदै’

न्युयोर्क सिटीमा संक्रमितको संख्या छिट्टै १० हजार पुग्ने मेयर बिल डे ब्लाजिओले बताएका छन् । आजविहानसम्म न्युयोर्क सिटीमामात्र ९२३ जनामा संक्रमण पुष्टी भएको मेयर ब्लाजिआले बताएका छन् । आज बेलुकासम्म

कोभिड १९ : एसईई परीक्षा स्थगित

भोली विहीवारदेखि संचालन हुने एसईई परिक्षा स्थगित भएको छ ।  सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com