अन्तर्राष्ट्रिय

अमेरिकामा कहाँबाट कस्तो देखियो सोमबारको सूर्यग्रहण? (फोटो फिचर)

                                 

सोमबारको सूर्यग्रहण हेर्दै न्युयोर्क सिटीका बासिन्दा (खसोखास फोटो फिचर)

८ अप्रिल २०२४ को दिउँसो खग्रास सूर्यग्रहणले अमेरिकाका केही राज्यहरु झण्डै साढे ३ मिनेटसम्म पूर्णरुपमा दिउसै अन्धकार भए । न्युयोर्क राज्यको पश्चिमी र उत्तरी भागहरूलाई समेटेको यो सूर्यग्रहण हेर्न न्युयोर्क

गाजा युद्धको ६ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास

दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ । सबैभन्दा

दक्षिण कोरियाको बेरोजगारी दर घट्यो

मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार

अमेरिकी सिनेटर बर्नी स्याण्डर्सको कार्यालयमा आगो लगाउने संदिग्ध पक्राउ

सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगलागीको सम्बन्धमा आइतवार एक संदिग्धलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । विगतमा माइकल सोगोमोनियन भनेर चिनिने क्यालिफोर्नियाको नर्थरिजको ३५ वर्षीय शान्त सोघोमोनियनलाई बर्लिङ्टन,

आईपीएलमा लखनउले गुजरातलाई ३३ रनले हरायो, यश ठाकुर र क्रुणालको घातक बलिङ

इन्डियन प्रिमियर लिग–२०२४ को २१ औं खेलमा लखनउ सुपरजायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ । चालू सिजनमा लखनउको यो लगातार तेस्रो जित हो भने गुजरातले लगातार दोस्रो हार

city with high-rise buildings during night time
भोलि शताब्दीको पहिलो खग्रास सूर्य ग्रहण हेर्दै न्युयोर्कबासी, के दिउसै अध्याँरो हुन्छ?

८ अप्रिल २०२४ को दिउँसो खग्रास सूर्यग्रहणले न्युयोर्क राज्यको पश्चिमी र उत्तरी भागहरूलाई समेट्नेछ। यो लगभग एक शताब्दीमा पहिलो यो प्रकारको खग्रास सूर्यग्रहण हो  ।  दिउसो ३ बजेर १५ मिनेटदेखि

अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताउनुभएको छ । कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि अर्बौं डलरको सैन्य

अमेरिकामा गोली चल्दा दुई जनाको मृत्यु, सात घाइते

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् । मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको

सुडानका जनताले भोकमरीको थप संकट सामना गर्नुपर्ने चेतावनी

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी ले सुडानका जनताले भोकमरीको सङ्कट अझ बढ्न सक्ने चेतावनी दिएको छ । डब्लुएफपीका सुडानस्थित प्रतिनिधि एडी रोवले भन्नुभयो “यस्तो कमजोर अवस्थामा सुडानभरी भोकमरी कुपोषणको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com