अमेरिकामा कहाँबाट कस्तो देखियो सोमबारको सूर्यग्रहण? (फोटो फिचर)


प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार

(240408) — PLANO, April 8, 2024 (Xinhua) — A total solar eclipse is pictured in Plano, Texas, the United States, on April 8, 2024. A total solar eclipse was sweeping across North America on Monday, as residents and visitors gathered in different locations on the path of the eclipse to watch and cheer. The total solar eclipse — nicknamed the Great American Eclipse for its long path over North America — was visible in the sky over parts of Mexico, 15 U.S. states and eastern Canada. (Photo by Dan Tian/Xinhua)

अमेरिकाको बोस्टनमा सूर्यग्रहण हेर्दै त्यहाँका बासिन्दाहरू र आगन्तुकहरू । तस्बिर:  जियु जुलियन झु / सिन्ह्वा

 

बालबालिकाहरूले पोर्ट स्टेनली, ओन्टारियो, क्यानडामा ८ अप्रिल २०२४ मा पूर्ण सूर्यग्रहण अवलोकन गर्दै। (फोटो झोउ झेङ/सिन्ह्वा)

 

यो तस्बिरले अमेरिकाको पिट्सबर्ग, न्यू ह्याम्पशायरबाट देखिएको खग्रास सूर्यग्रहण देखाउँछ। (सिन्ह्वा/ली रुई)

 

सोमबार न्यु ह्याम्पशायरमा सूर्यग्रहणको आठ घण्टा पछिसम्मको ट्राफिक जाम । एपी फोटो / निक पेरी

 

मेक्सिको सिटी, मेक्सिकोमा अप्रिल ८, २०२४ मा एक बालक टेलिस्कोप मार्फत सूर्यग्रहण हेर्दै । फ्रान्सिस्को क्यानेडो/सिन्ह्वा

 

मेक्सिकोमा सूर्यग्रहण अवलोकन गर्न मानिसहरूले सुरक्षात्मक चश्माहरु प्रयोग गरेका थिए । फ्रान्सिस्को क्यानेडो/सिन्ह्वा

 

मेक्सिको सिटीबाट देखिएको सूर्यग्रहण । फ्रान्सिस्को क्यानेडो/सिन्ह्वा

 

लस एन्जलस क्यालिफोर्नियामा विद्यार्थीहरूले सुरक्षा चश्मा लगाएर सूर्यग्रहण हेर्दै । सिन्ह्वा

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यापिटल हिलमा अमेरिकी सिनेटको अगाडि सूर्य ग्रहण हेर्दै । एपी फोटो / एलेक्स ब्रान्डन

 

अमेरिकाको वाशिंगटन, डी.सी. मा सूर्यग्रहण । (सिन्ह्वा/लिउ जी)

 

टेक्सासको प्लानोमा  सूर्यग्रहण । (डैन टियान/सिन्ह्वा )

 

टेक्सासको प्लानोमा  सूर्यग्रहण । (डैन टियान/सिन्ह्वा )

 

प्लाट्सबर्ग, न्यु योर्कमा  सूर्यग्रहण  (भिन्सेन्ट डी. जोन्सन/सिन्ह्वा )

 

अर्कान्सासमा सूर्यग्रहण (एपी फोटो /जेराल्ड हर्बर्ट)

 

अर्कान्सासमा सूर्यग्रहण (एपी फोटो /जेराल्ड हर्बर्ट)

 

आर्लिंगटन, टेक्सासबाट देखिएको खग्रास सूर्यग्रहण । (एपी फोटो/जुलियो कोर्टेज)

 

अगस्टा, जर्जियामा ग्रहण हेर्दै । एन्ड्रयू रेडिङ्टन/गेटी इमेज/एएफपी

 

न्यूयोर्क सिटीमा हडसन यार्ड्सबाट सूर्यग्रहण हेर्दै । स्पेन्सर प्लाट/ गेटी / एएफपी
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com