
विश्वप्रसिद्ध वास्तुकार फ्रान्क गेहरीको ९६ वर्षको उमेरमा निधन भएको छ। साहसी र कल्पनाशील डिजाइन्स (ढल्किएका टावर र बग्ने धातुको पानाबाट सजिएका भवन) का कारण ‘स्टार आर्किटेक्ट’का रूपमा परिचित गेहरीको निधन

अमेरिकाको क्यालिफोर्नियामा रहेको सान डिएगो शहरले १६ वर्षीय कोनोआ विल्सनको परिवारलाई ३० मिलियन डलर क्षतिपूर्ति दिने सहमति गरेको छ। अज्ञात व्यक्तिले चलाएको गोलीबाट ज्यान बचाउन भागिरहेकै बेला एक प्रहरी अधिकारीले

अमेरिकी एकजना महिला सांसदले इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अधिकारीहरूले आफूमाथि पेपर स्प्रे प्रहार गरेको आरोप लगाएकी छिन्। प्रतिनिधिसभा सदस्य अडेलिता ग्रिजाल्वाले एरिजोनाको टक्सनमा भएको आइस को छापामार्ने क्रममा

अमेरिकी शिशुहरूलाई हेपाटाइटिस बी विरुद्धको खोप अब जन्मने बित्तिकै नलगाइने भएको छ। अमेरिकी खोप सल्लाहकारहरूको समूहले नवजात शिशुहरूलाई जन्मपछि तुरुन्तै हेपाटाइटिस बी विरुद्धको खोप दिने लामो समयदेखिको सिफारिस अन्त्य गर्ने

युरोपेली संघ (इयू)ले एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्सलाई डिजिटल सर्भिसेस एक्ट उल्लङ्घन गरेको भन्दै १४० मिलियन डलर जरिवाना गरेको छ। एक्स इयूको नयाँ डिजिटल कानुनअन्तर्गत सजाय पाउने

अमेरिकी क्यापिटलमा सन् २०२१ जनवरी ६ को दंगा हुनु भन्दा अघिल्लो रात डेमोक्रेटिक र रिपब्लिकन पार्टीका मुख्यालयबाहिर पाइप बम राखेको आरोपमा पक्राउ परेका व्यक्तिलाई शुक्रबार अदालतमा उपस्थित गराइँदै छ । वर्षौँदेखि

अमेरिकी आप्रवासन अधिकारीहरूले एकजना भिजिटिङ प्रोफेसरलाई पक्राउ गरेका छन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस ) का अनुसार हार्वर्ड कलेज अफ ल स्कूलका भिजिटिङ प्रोफेसरलाई अमेरिकी आप्रवासन अधिकारीहरूले पक्राउ गरेका हुन्।

अमेरिकी सेनाले गरेको आक्रमणमा ४ जनाको मृत्यु भएको छ। पूर्वी प्रशान्त महासागरमा शंकास्पद लागूऔषध बोकेको डुङ्गामाथि अमेरिकी सेनाले हमला गरेको हो। उक्त हमलामा डुङ्गामा सवार चारै जनाको मृत्यु भएको अमेरिकी

अमेरिकी आप्रवासन अधिकारीले न्यु ओर्लियान्सबाट ५ हजारभन्दा बढीलाई पक्राउ गर्ने लक्ष्य बनाएका छन्। उनीहरूले आफ्नो लक्ष्य पूरा गर्न कारबाहीसमेत सुरु गरेका छन्। आप्रवासन अधिकारीहरूको कारबाही सुरु भएपछि समुदायमा भने त्रास

बेलायतमा मदिरा सेवन गरी पुरुष सहकर्मीलाई यौनजन्य रूपमा छोएको आरोपमा महिला प्रहरी अधिकृतलाई बर्खास्त गरिएको छ। २९ वर्षीया पीसी पामेला प्रिचार्डले मार्च २०२४ मा ग्विनेडस्थित काएरनार्फन रग्बी क्लबमा भएको बिदाइ
KHASOKHAS