
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठगीका दोषीको सजाय घटाएर क्षमादान दिएपछि ती व्यक्ति रिहा भएका छन्। उनले पूर्व लगानी प्रबन्धक डेभिड जेन्टाइलको सात वर्षे जेल सजाय घटाएर क्षमादान दिएपछि उनी कारागारमुक्त

अमेरिकाले लागुऔषध बोकेको शङ्कामा भेनेजुएलाका डुङ्गाहरूमाथि सैन्य आक्रमण गर्न दोस्रो आदेश दिएको छ। ह्वाइट हाउसले पुष्टि गरेअनुसार, एक उच्च अमेरिकी नौसेना अधिकारीले भेनेजुएलाको भनिएको ‘ड्रग्स बोट’ मा दोस्रो चरणको सैन्य

अमेरिकाको न्यू जर्सीका कार्यवाहक संघीय अभियोजक अलिना हब्बाको नियुक्तिलाई अदालतले अवैधानिक ठहर गरेको छ । अमेरिकी अपिल अदालतको यो फैसलाले राज्यभरका थुप्रै फौजदारी मुद्दाहरूमा असर पर्ने सम्भावना रहेको देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलम (शरण) माथिको रोक लामो समयसम्म कायम रहने बताएका छन्। एकजना अफगान नागरिकले ह्वाइट हाउस नजिकै दुई जना नेशनल गार्ड सदस्यलाई गोली हानेपछि ट्रम्प प्रशासनले तत्कालका

अमेरिकाको क्यालिफोर्नियास्थित स्टकटन सहरमा एक बालकको जन्मदिनको पार्टीको क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ एक रेस्टुरेन्टमा भएको घटनामा दश जना घाइते भएका छन् । स्थानिय

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले क्यारिबियन सागरमा भएको सैन्य कारबाहीमा सबै मानिसलाई मार्ने आदेश दिएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले ती आरोपहरूलाई भ्रामक समाचार (फेक न्यूज) भन्दै

अमेरिकाको न्यूयोर्क सिटीबाट आप्रवासन अधिकारीको विरोध गरेको आरोपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। तल्लो म्यानह्याटनमा प्रदर्शनकारीहरूले सङ्घीय अधिकारीहरूको आप्रवासन तथा कारबाही गतिविधि रोक्ने प्रयास गरेपछि उनीहरूलाई पक्राउ गरिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको हवाई क्षेत्रबाट टाढा रहन चेतावनी दिएका छन्। उनले एयरलाइन्स, पाइलट तथा आपराधिक समूहहरूलाई भेनेजुएलाको हवाई क्षेत्रबाट टाढा रहन चेतावनी दिएका हुन्। यो चेतावनीले ट्रम्पले भेनेजुएलाभित्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनले अटो–पेन प्रयोग गरी हस्ताक्षर गरेका कार्यकारी आदेशहरू र अन्य आधिकारिक कागजातहरू रद्द गर्ने घोषणा गरेका छन्। शुक्रबार ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बाइडेनले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नर्थवेस्टर्न विश्वविद्यालयबाट रोक्का गरिएको करिब ८०० मिलियन डलर संघीय कोष पुनःस्थापना गर्न सहमति जनाउँदै विश्वविद्यालयसँगको विवाद समाधान गरेको छ। सम्झौता अनुसार विश्वविद्यालयले तीन वर्षमा ७५
KHASOKHAS