नेपाल

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको परमादेशको पूर्णपाठ

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको छ। प्रतिनिधि सभाका १४६ सदस्यहरुले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको हो। अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई

प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला सुनाएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा

एमाले एकताका लागि १० बुँदे सहमति

नेकपा एमालेको एकताका लागि १० बुँदे सहमति भएको छ। एमाले विवाद समाधान कार्यदलकाे आइतबारको १३ घण्टा लामो बैठकमा १० बुँदे सहमति गर्न नेताहरु सहमत भएका हुन्। कार्यदलकाे सिफारिस कार्यान्वयनका लागि

जसपा खारेज गर्न सर्वाेच्चमा रिट

जनता समाजवादी पार्टी (जसपा) अवैधानिक रहेको भन्दै खारेज गर्न मागसहित सर्वोच्चमा रिट परेको छ। रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको

स्याङ्जा र गोरखामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

स्याङ्जा र गोरखामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा

नेपालमा १८३१ संक्रमित थपिए, २० को मृत्यु

नेपालमा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पिसीआर र ३६८३ जनाको एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा जनामा पोजेटिभ देखिएको हो।

वायुुसेवा निगम निजीकरण प्रस्तावप्रति भट्टराईको विरोध, सरकारसँग मागे चार जवाफ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल वायुसेवा निगम निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान केपी ओली सरकारबाट प्रपञ्च भइरहेको भन्दै विरोध जनाएका छन्। निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

सरकारले मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजारका रुपैयाँका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित

नेपालमा २१६९ जनामा संक्रमण पुष्टि, २२ काे मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ६ हजार ५ सय ३० पिसीआर

कार्यदल बैठकपछि नेम्वाङले भने–आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुनेछ

नेकपा एमालेको विवाद आइतबार टुंगिने दाबी नेताहरुले गरेका छन्। शनिबार विवाद समाधान कार्यदलकाे बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नैता सुवास नेम्वाङले आइतबार बिहान एकताको घोषणा हुने बताएका हुन्। ‘सार्‍है मिहिनेत र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com