नेपाल

अब सातामा ५३ अन्तरराष्ट्रिय उडान गरिने, आन्तरिक उडान पूर्ण रुपमा

निषेधाज्ञा खुल्ला भएसँगै सरकारले अन्तरराष्ट्रिय उडान संख्या थप गरेको छ। हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नेपाल नागरिक

एमाले विवाद सहमतिनजिक, कार्यदलको बैठक शनिबार पनि

नेकपा एमालेको विवाद समाधान गर्ने विषयमा नेताहरु सहमतिनजिक पुगेका छन्। शुक्रबार करिब आठ घण्टासम्म लगातार बसेको कार्यदलकाे बैठकमा केही विषयलाई छाडेर लगभग सहमतिनजिक पुगेको नेताहरुले जनाएका हुन्। बैठकपछि कार्यदल सदस्य

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ-संवैधानिक जिम्मेवारी पूरा गरिएको हो, रिट बदरभागी

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिट औचित्यहीन भएको जिकिर गरेकी छन्। प्रतिनिधिसभा विघटनपछि भएको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटमा लिखित जवाफ दिँदै भण्डारीले रिट खारेज गर्न माग गरेकी छन्। ‘नेपालको

नेपालमा थप २२३९ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २२३९ कोरोना संक्रमित थपिएका छन्। ६६५७ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा १४७९ र ४६५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै

चीनबाट आइपुग्यो ८ लाख डोज खोप, शुक्रबार नै तीन प्रदेशमा पुर्‍याइने

चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आज बिहान सवा ६ बजे खोप नेपाल ल्याइपुर्‍याएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख

एमाले एकता प्रयास : बिहीबार चौथो दिनको प्रयास पनि सफल भएन, नेताहरु अझै आशावादी

सत्तारुढ एमालेभित्रको विवाद टुंगोमा पुर्‍याउने लगातार चौथो दिनको प्रयास पनि सफल हुन सकेन। विवाद समाधान कार्यदलमा रहेका  केपी ओली तथा माधव नेपाल पक्षका नेताहरु लगातार वार्तामा बसे पनि कुनै टुंगोमा

सर्वोच्चलाई १७ बुँदे जवाफ दिँदै ओलीले भने–मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीको स्वविवेकीय अधिकार (विवरणसहित)

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् गठन प्रधानमन्त्रीको स्वविवेकीय अधिकार रहेको दाबी गरेका छन्। मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चको अन्तरिम आदेशबारे १७ बुँदे लिखित जवाफ पेश गर्दै ओलीले उक्त आदेश खारेज हुनुपर्ने जिकिर पनि

नेपालमा १८७५ कोरोना संक्रमित थपिए, २९ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २९ जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाबाट ९ हजार ३२० जनाको मृत्यु भइसकेको छ। बिहीबार १ हजार ८७५

एमाले विवाद टुंगोमा पुर्‍याउने प्रयास, शीर्ष नेताबीचको वार्ता सकारात्मक बनेको दाबी

एमाले विवाद टुंगोमा पुर्‍याउने नेताहरुको प्रयास जारी छ। यसैक्रममा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार राति साढे २ घण्टा भेटवार्ता भएकाे छ। होटल मेरियटमा भएको छलफलमा सुरुमा

रुपा सुनारको रिटमा सर्वोच्चको टिप्पणी–छुवाछुतको भेदभाव क्रुर र अमानवीय

सर्वोच्च अदालतले जातका आधारमा व्यक्तिविरुद्ध छुवाछुतको भेदभाव गरिने कार्य क्रुर र अमानवीय भनेको छ। सञ्चारकर्मी रुपा सुनारले दायर गरेको रिटमा आदेश जारी गर्दै अदालतले यस्तो टिप्पणी गरेको हो। ‘यस्तो कार्य

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com