नेपालको खुम्बु क्षेत्रमा हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यु,एक न्युजिल्यान्डका नागरिक सहित तीन घाइते
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचे क्षेत्रमा मंगलबार बिहान दुईवटा हेलिकप्टर अवतरणका क्रममा एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई पाइलट र एक न्युजिल्यान्डका नागरिक गरी तीन जना…
