नेपाल

परीक्षण र संक्रमित दुवै घट्दै, थप १६०३ मा संक्रमण पुष्टि, २७ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर तथा एन्टिजेनमार्फत् ८ हजार १३२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण

एमालेः पाँचबुँदे संगठनात्मक प्रस्ताव पारित

नेकपा एमालेले ५ बुँदे संगठनात्मक प्रस्ताव पारित गरेको छ। शनिबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले महासचिव इश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रस्ताव पारित गरेको हो। जसमा असार

नेपालमा २३२८ संक्रमित थपिए, १९ काे मृत्यु, निको हुनेदर ९४.३ प्रतिशत

नेपालमा २४ घण्टामा २ हजार ३ सय २८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ३७ जनाको पिसीआर र ४ हजार २ सय ९६

चीनको भेरोसेल खोप खरिदको सम्झौता, खोप लिन असार २४ गते विमान जाने, साप्ताहिक आपूर्तिको तयारी

नेपाल सरकार र चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग भेरोसेल खोप खरिदको बारेमा सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरण मार्फत

एमाले केन्द्रीय कमिटी बैठक : हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई साेमबारसम्मको समय

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा गरेकाे हस्ताक्षर फिर्ता लिन माधव नेपाल समूहका नेताहरुलाई साेमबारसम्मको समय दिएको छ। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर

नेपालमा २२९९ जनामा संक्रमण पुष्टि, ३४ काे मृत्यु

नेपालमा २४ घन्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५९६ नमुना परीक्षण हुँदा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको

एमाले : शुक्रबारको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी नहुने

नेकपा एमालेले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल समूह सहभागी नहुने भएको छ। विहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने निर्णय गरेको

इजलासमा प्रधानन्यायाधीशको प्रश्न–संविधानलाई जीवित राख्ने दायित्व ओलीको थिएन?

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संविधान जीवित राख्ने दायित्व प्रधानमन्त्री केपी ओलीको थिएन भनी इजलासमा प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी ओलीका तर्फबाट बहस गरेका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश राणाले

निषेधाज्ञा खुकुलो भएसँगै बढे संक्रमित, २७६० मा संक्रमण पुष्टि, ३३ को मृत्यु

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। दैनिक दुई हजारभन्दा तल झरेको संक्रमण संख्या निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार

नेपालमा आन्तरिक उडान आजदेखि खुला, उडान अगाडि सीसीएमसी फारम भर्नुपर्ने

नेपालमा कोरोना महामारीका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू आजदेखि खुला गरिएको छ। आधामात्र यात्रु राख्न पाउनेगरी आन्तरिक उडान खोलिएको हो । जनस्वास्थ्यका मापदण्ड पालना गर्नुका साथै यात्रुहरूले कोभिड १९

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com