नेपाल

पूर्वराजाले भने–मुलुक संकट र अन्योलको अवस्थामा

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक यतिखेर संकटपूर्ण अवस्थामा पुगेको बताएका छन्। बुधबार एक सन्देश जारी गर्दै पूर्वराजाले यस्तो बताएका हुन्। उनले मुलुकमा अहिले राजनीतिक, राज्यप्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण,

कोरोना संक्रमणबाट ४१ को मृत्यु, २८९२ संक्रमित थपिए

कोरोना संक्रमणका कारण नेपालमा थप ४१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टा अवधिमा देशभर उक्त संख्यामा मानिसहरुको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको

जेठ २ मा फर्कँदै : एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग, शुक्रबार केन्द्रीय कमिटी बस्दै

२०७५ जेठ २ मा फर्कने तयारीस्वरुप एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कमिटीको अन्तिम बैठकले आयोजक कमिटी भंग गर्दै उक्त कमिटीलाई स्वतः केन्द्रीय कमिटीमा

रोस्टिङ राजनीति र बाझनीति

विस्तारिँदै गएको नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्दै,बाबुराम भट्टराई, पुष्पकमल दाहाल, माधव नेपाल र केपी शर्मा ओलीले एकताका हात मिलाउँदा लाग्यो–नेपाली राजनीतिमा नयाँ कोर्सकाे आरम्भ भएको छ। पार्टी एकतापछि हौसिएका

कांग्रेस महाधिवेशन : निधि, सिंह र कोइरालाको सक्रियता बढ्दो

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको सक्रियता बढेको छ। यसअघि निधि र कोइरालाको निवासमा छलफल गरेका नेताहरुले

रोपाइँको रौनक (तस्बिरहरु)

१८ औं राष्ट्रिय धान दिवस मंगलबार देशभर मनाइएको छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। महिनाको मध्य अर्थात् १५ असारमा दहीच्यूरा खाएर र रोपाइँ गरेर धान

कोरोनाबाट दुई महिनायताकै कम मृत्यु, २६३६ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणका कारण दुई महिनायताकै कम मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको

नेपालमा थपिए २४४४ संक्रमित, ४२ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ पिसिआर र ४ हजार ९९२ एन्टिजेन नमुना परीक्षण गरिएकोमध्ये २

इजलासमा महान्यायाधीवक्ताको दाबी–देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर किर्ते

महान्यायाधीवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर किर्ते भएको दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा बहस गर्दै बडालले हस्ताक्षर टिपेक्स लगाएर मेटिएको र अरु

काठमाडौं महानगरमा घट्दै कोरोना संक्रमण दर, सक्रिय संक्रमितको संख्या ४ हजार

काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को संक्रमण दर १५ प्रतिशतमा झरेको छ। संक्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको संख्या पनि घटेको छ। पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com