पूर्वराजाले भने–मुलुक संकट र अन्योलको अवस्थामा


प्रकाशित मिति : असार १६, २०७८ बुधबार

Former King Gyanendra Shah speaking at the inauguration of International Birat Hindu Mahasammelan in Kathmandu, on Thursday, October 20, 2016. Photo: THT

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक यतिखेर संकटपूर्ण अवस्थामा पुगेको बताएका छन्। बुधबार एक सन्देश जारी गर्दै पूर्वराजाले यस्तो बताएका हुन्।

उनले मुलुकमा अहिले राजनीतिक, राज्यप्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्था देखा परेको उल्लेख गरेका छन्।

परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाएको भन्दै उनले राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

‘आफ्ना मूल्यमान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त बनेको छ,’ उनले भनेका छन्, ‘कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन्। यसैगरी देशमा वर्षाको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ, जनजीवन दुःखद छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शाहले जनतामा पैदा भएको निराशा तथा भोग्नुपरेको पीडालाई ध्यानमा राख्दै असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको जनाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com