
बुधबार विहान अमेरिकामा अनलाइनमा संचालिन जीवन विज्ञान योगकक्षामा सहभागी हुनेहरुको संख्या झण्डै ६० पुग्यो । महामारी सुरु भएयता अमेरिकामा हरेक विहान निशुल्क सिकाइदै आएको योगकक्षामा सहभागीहरुको संख्या एकमहिनाको अवधिमा दोब्बर

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामचन्द्र पोख्रेल लगाएतका नेताहरु घाइतेहुने गरि भएको दमन र हस्तक्षेप निन्दनीय भएको भन्दै विश्वका ३५ देशका नेपाली

बेलायतस्थित एक विश्वविद्यालयमा झण्डै एक सय वर्षदेखि हुंदै आएको नेपाली भाषाको पढाइ बन्द भएको छ । ‘स्कुल अफ अरियन्टल स्टडिज्’ (सोआस्) यनिभर्सिटी लण्डनको नेपाली भाषा विभाग सम्हाल्दै आएका प्राध्यापक माइकल

विश्वभरीका नेपाली जनसम्पर्क समितीका सभापतिहरुको बैठकले सबै देशको एनआरएए एनसीसी र आगामी आइसीसी नेतृत्वमा नेपाली कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध एवं क्रियाशील रहेकाहरुको नेतृत्व स्थापित गर्नका लागि सबैखाले पहल गर्ने

अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकी सेनामा विगत ३ बर्षदेखि कार्यरत गोरखाको शहीदलखन गाउँपालिका( ८ छापथोकका श्रेष्ठको ओक्लाहोमामा मृत्यु भएको हो ।

अमेरिकामा बस्ने नेपाली तराईबासीहरुले पनि शुक्रबार पर्व छठ मनाए । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी छठ पर्व

रोटरी क्लब अफ न्युयोर्क क्वीन्स र हामी नेपाली ग्लोबल संस्थाको पहलमा स्थानीय सरकारसँगको सहकार्यमा न्युयोर्कको फ्लसिङ कलेज प्वाइन्टमा खाद्य सामाग्री वितरण गरिएको छ । हरेकलाई तरकारी, दुध, चिकेन, चीज, दही

क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको थियो

नेपालमा भाइटिका सम्पन्न भएको छ भने अमेरिकामा आज लगाइदै छ । न्युयोर्कमा भाइटिकाको उत्तम साइत न्युयोर्क समय आज सोमबार विहान ९ बजेर ५९ मिनेटदेखि ११ बजेर १३ मिनेटसम्म रहेको पण्डित

हङकङमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा मृतक नेपालीको संख्या ८ पुगेको छ । याउमातेइस्थित रेष्टुरेन्टमा भएको आगलागीमा एक बच्चासहित चार पुरुष र तीन महिलाको सनाखत नभएको जनाइएको छ
KHASOKHAS