
बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा एक नेपाली युवा बद्री गौतमको निधन भएको छ । गत जुन १८ तारिख शुक्रबार बिहान साइकल दुर्घट्नामा गम्भीर घाइते ३४ वर्षीय गौतमको आइतबार मृत्यु भएको

दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै तय गरिएको यो कार्यक्रम कोभिड १९ महामारीका एकवर्ष पछि सरेको हो । उक्त समरोहमा बेलायती अभिनेत्री जोआना लुम्लेको पनि उपस्थिति थियो

विदेशमा बस्ने नेपालीको जीवनसाथी मिलाउन अमेरिकाबाट एनआरएन म्याच संचालनमा आएको छ । विश्वभरका नेपाली समुदायलाई लक्ष्यीत गरेर जीवनसाथी खोज्ने सेवाको सुरुवात गरिएको हो । नेपाल, भारत, अमेरिका, बेलायत, क्यानडा, रसिया,

न्युयोर्क सिटीमा मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिलका लगायतका पदमा नयाँ नेतृत्व चयनका लागि आज प्राइमरी चुनावको मुख्य दिन नेपाली अमेरिकनहरुले पनि उत्साहजनक सहभागिता जनाइरहेका छन् ।

क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन् । स्थानीय सरकारबाट हरेक बर्ष प्रदान गरिने यो अवार्ड अन्तरगत यो बर्ष

अमेरिकाको न्युयोर्कबाट झण्डै २ महिनादेखि बेपत्ता नेपाली ३६ बर्षका मनोज शर्माको बारेमा अहिलेसम्म केही पत्ता नलागेपछि उनको नेपालमा रहेको परिवार चिन्तित भएको छ । नेपालको बाग्लुङमा रहेको उनको परिवारले मनोजको

न्युयोर्क सिटीले मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिलका लगायतका पदमा नयाँ नेतृत्व चयन गदैछ जसका लागि जुन २२ प्राइमरी चुनावको मुख्य दिन हो । तर त्योभन्दा अगाडि

– किशोर पन्थी न्युयोर्क सिटीमा मेयरका लागि जुन २२ मा प्राइमरी चुनाव हुँदैछ भने अन्तिम चुनाव नोभेम्बर २ मा हुने भएको छ । विश्वको ब्यापारिक राजधानीका रुपमा परिचित तथा सबै

न्युयोर्क सिटी काउन्सिलको डिस्ट्रिक्ट २५ मिनी नेपालका रुपमा परिचित छ । न्युयोर्क क्वीन्सको ज्याक्सनहाइट र एल्महस्र्ट लगायतका क्षेत्र समेटिएको यो डिस्ट्रिक्टमा नेपालीहरुको बाक्लो बसोबास हुँदै आएपनि प्रतिनिधित्वको अभावमा स्थानीय सरकारमा

न्युयोर्क सिटी काउन्सिलमा डिस्ट्रिक्ट १९ बाट उम्मेदबार रहेका नवराज केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली मूलका अमेरिकनमात्र होइनन्, उनको सामाजिक कार्यप्रतिको रुची र इतिहासका कारणपनि उनी जीतका लागि
KHASOKHAS