नेपालबाहिरको नेपाल

कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको

यी हुन् ह्वाइटहाउसका टास्क फोर्स सदस्य डाक्टर फाउचीसहित कोभिड हिरोबाट न्युयोर्कमा सम्मानित नेपाली

मंगलबार अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ तथा ह्वाइटहाउसको कोरोना भाइरस टास्क फोर्सका सदस्य एन्थोनी फाउची सहित केही नेपालीहरुलाई समेत न्युयोर्कको ब्रुकलिनमा कोभिड हिरो सम्मान प्रदान गरियो । ब्रुकलिन बोरो प्रेसिडेण्ट

अमेरिकाको मेरिल्याण्डमा नेपालीमाथि आक्रमण, आईसीयुमा उपचार हुँदै

अमेरिकाको मेरिल्याण्डमा एकजना नेपालीमाथि आक्रमण भएको छ । कामबाट घर फर्कने क्रममा मेरिल्याण्ड राज्यको प्रिन्स जोर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटीमा बेलुका सबा सातबजे तिर्थ सेवामाथि आक्रमण भएको हो ।

फिप्ना अमेरिकाबाट २ महिनामा नेपालमा २२ हजार डलरको खाद्यान्न वितरण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले झण्डै २ महिनाको अवधिमा नेपालमा २२ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोगमा खाद्यान्न राहत वितरण गरेको छ । आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपाल

यो साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो

यो साता विदेशमा थप करिब १ हजार जना नेपालीमा कोरोना संक्रमण, ४ सय ५० रोमानियामा रहेका नेपाली

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना

अमेरिकी राष्ट्रपति चुनावमा नेपाली अमेरिकनको मतदान (फोटो फिचर)

अमेरिकी राष्ट्रपति चुनावको मुख्य दिन आउन बाँकी नै छ । तर पनि हुलाकबाट मतपत्र पठाएर र अग्रिम मतदानमा सहभागी भएर मतदान गर्नेहरुको संख्या पनि उल्लेख्य नै छ । जसमा नेपाली

अमेरिकामा नेपालीको दशैं (फोटो फिचर भाग २)

अमेरिकामा रहेका नेपालीहरुले सोमबार घरघरमा दशैं मनाएका छन् । विगतमा जस्तो यो बर्ष दशैंका अवशरमा धेरै कार्यक्रमहरु भने भएनन् । तर पनि भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान भने भए । सोमबार

अमेरिकामा नेपालीको दशैं (फोटो फिचर)

आज अमेरिकामा रहेका नेपालीहरुले दशैं मनाएका छन् । आइतबार वा सोमबार दशैं मनाउने विवादका बीच कैयन नेपालीहरुले आज सोमबार दशैं मनाएका हुन् । अधिकांशले नेपालमा दशैं मनाइसकेपछि अमेरिकामा दशैं मनाएका

न्युयोर्कमा खसोखासकर्मीको दशैं (फोटो फिचर)

न्युयोर्कमा खसोखासकर्मीले दशैं मनाएका छन् । प्रधानसम्पादक किशोर पन्थीका साथमा सम्पादक दिपक परियार, अँग्रेजी सम्पादक तथा लेखक राजन थपलिया र सद्भावनादूत तथा बरिष्ठ गायक यम बरालले दशैं मनाएका हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com