
नेपालमा नेपालीहरुले दशैं मनाइरहँदा विदेशमा बस्ने नेपालीहरुले पनि दशैं मनाएका छन् । कोरोनाको महामारीका कारण यसबर्षको दशैंको विगतको भन्दा फरक भएको छ । अधिकांशले आफ्नै घरपरिवारभित्रमात्र दशैं मनाएका छन् ।

विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेको विषम परिस्थितिमा समेत गायन प्रतिभा प्रोत्साहनका लागि एमएनटीभी अष्ट्रेलियाको आयोजनामा प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन २’ हुने भएको

– किशोर पन्थी विश्व शाह न्युयोर्कको क्वीन्स कोरोनामा बस्दै आएका नेपाली अमेरिकन हुन् । उनले यसपटक अमेरिकी राष्ट्रपति चुनावमा तेश्रो पटक मतदान गर्दैछन् । चुनावकै दिन मतदानस्थलमा गएर मतदान गर्ने

अमेरिकामा सोमबार दशैंको टिका लगाउनेलाई सूर्योदयको तीनघण्टापछि लगाउन उपयुक्त हुने सुझाव दिइएको छ । सूर्योदयपछिको डेढघण्टा अमृतबेला हुने र यो समयमा टिका लगाउन सके उपयुक्त हुने न्युयोर्क निवासी पण्डित ज्योतिष

टेम्पोरेरी प्रोटेक्टेड स्टाटस टीपीएस पाएयता नेपाली टीपीएसवाहकले बढी सुरक्षित महसुस गरेको र उनीहरुले आफ्नो समुन्नतिको साथै अमेरिकी अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदान दिएको नयाँ सर्वेक्षणले देखाएको छ । टीपीएस अन्त्य

नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले कोरोना महामारीका कारण समस्यमा रहेका बिपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सल्लाहकार समेत रहेका भण्डारीले काठमाडौं निर्वाचन

अमेरिकाको इन्डियानामा बस्दै आएका तेह्रथुमका ओम दाहालले २०२० डेट्रोइट म्याराथन पूरा गरेका छन् । एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकाका महासचिव समेत रहेका दाहालले उक्त संस्थासँगको सहकार्यमा सिराहा र सप्तरीका

अष्ट्रियामा एक नेपाली महिलाले ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या गरेकी छिन् । अष्ट्रियाको भियना बस्ने ती महिलाले ९ बर्ष, ३ बर्षका छोरीहरु र ८ महिनाको छोराको हत्या गरेकी हुन्

अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले अमेरिकामा दशैको टिकाको साइत नेपालमा भन्दा एकदिन अगाडि नै अर्थात् अक्टोबर २५ मा रहेको जनाएको छ । नेपालमा दशैंको टिका अक्टोबर २६ अर्थात् कार्तिक १० गते

दोलखा गौरीशंकर गाउपालिका ७ सिक्पास्वरमा निर्माण भैरहेको गुम्बाको लागि अमेरिको न्युयोर्कमा रहेका नेपालीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको छ । गुम्बा निर्माणका लागि न्युयोर्कमा पासाङ शेर्पाको संयोजकत्वमा संकलित रकम गुम्बा समिति
KHASOKHAS