
अमेरिकाको न्युयोर्कमा मृत्यु भएका नेपाली युवा २८ बर्षका विपिन लम्सालको शव नेपाल पठाइने भएको छ । शव नेपाल पठाउनका लागि गोफण्डमीमा आर्थिक संकलन अभियान संचालन गरिएको छ । लम्साल अमेरिकाको

अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा विभिन्न श्रृजनात्मक कामहरु भइरहेका छन् । रेष्टुरेण्टको मेनुमा नेपालकाबारेमा उल्लेख गर्नेदेखि भित्तामा नेपाली कला संस्कृति झल्काउने कलाहरु प्रदर्शन गर्ने लगायतका कैयन श्रृजनात्मक काम भइरहेको सन्दर्भमा

अमेरिकाको न्युजर्सीमा ग्यास स्टेशनमा सँगै काम गर्ने तथा एकैठाउँमा बस्ने आफ्नै नेपाली सहकर्मी तथा रुममेट मिलन घिमिरेबाट गोली हानी मारिएका फुर्छाङ छेवाङको आज अन्त्येष्टी गरिएको छ । मनाङको फु गाउँका

अमेरिकाको न्युजर्सीको ग्यास स्टेशनमा नेपालीबाट नेपालीकै हत्या भएको छ । २४ बर्षका मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने सहकर्मी ५६ बर्षका फु छेवाङको गोली हानी हत्या गरेका छन् । न्युजर्सीको

वासिंटन राज्यको शियाटलमा आगामी अगस्त ७ र ८ मा नेपाली दूतावास वासिंटन डिसीले घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ । उक्त दिन पासपोर्ट नविकरण गर्न, भिसा लिन, सरकारले

अमेरिकाको टेक्सासमा भएको कार दुर्घटनामा १९ बर्षकी नेहा भुसाल गम्भिर घाइते भएकी छिन् । नेपालमा बुटवल घर भई अमेरिकामा मिसिगनमा बसोबास गरी हाल टेक्सासमा बस्दै आएका प्रेम भुसालकी सुपुत्री नेहा

रोटरी क्लबले अमेरिकाको न्युयोर्कबाट साढे २ लाख डलर बराबरका चश्मा नेपाल पठाएको छ । दुर्गम क्षेत्रको ग्रामिण भेगका विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले विभिन्न पावरका चश्माहरु नेपाल पठाइएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन अनुरुप कोरोनाबिरुद्धको लडाईमा विश्वभरका नेपाली जनसम्पर्क समितिहरुले एक करोड ३२ लाखभन्दा बढी रकम संकलन गरेका छन्। कोभिड रोकथाम एवं उपचारका लागि आर्थिक संकलनका निम्ति

न्युयोर्क सिटीको मेयर अफिसको आप्रवासी मामिलाले न्युयोर्क सिटीमा रहेका नेपालीहरुको विभिन्न विवरणहरु सार्वजनिक गरेको छ । कुल जनसंख्या ६ हजार ८ सय ३८ जस अनुशार न्युयोर्कमा ६ हजार ८ सय

अमेरिकाको न्युयोर्कबाट झण्डै २ महिनादेखि हराएका नेपाली ३६ बर्षका मनोज शर्मा सम्पर्कमा आएका छन् । नेपालको बाग्लुङमा रहेको उनको परिवारले मनोजको खोजीगरिदिन अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुसमक्ष आग्रह गरेका थिए ।
KHASOKHAS