
अमेरिका निवासी कलाकार सुबास थापाको निर्देशनमा तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सीमा शाहको स्वर रहेको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा भामा देवकोटा शर्माको शब्द तथा

गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको

अमेरिकाको पेन्सिलभेनिया बस्दै आएका गौप्रसाद बुढा मगर र बिनाकुमारी बुढा मगरले दिवंगत बुबाआमाको सम्झनामा पूर्वी रुकुमको पुथा उत्तर गंगामा ६५ लाख रुपैयाको लागतमा खुलामञ्च निर्माण गरेका छन् । अमेरिकामा बिगत

नेपाली जन प्रगतिशील मञ्च युरोपले अफगानिस्तानमा चलिररहेको आन्तरिक द्धन्दका कारण बिचल्लीमा परेका नेपालीहरूको उद्दार गरी यथासिघ्र नेपाल फिर्ता लैजान नेपाल सरकारसँग माग गरेको छ । अनलाइनमार्फत सम्पन्न मञ्चको पहिलो बैठकमा

न्युयोर्कको सन्नीसाइडमा बिहिबार भएको आगलागीमा सन्नीसाइडमा रहेको नेपाली रेष्टुरेण्ट बाजेको सेकुवासहितका व्यवसायहरुमा क्षति पुगेको छ । विहान ७ बजेर २० मिनेटमा आगलागी सुरु भएको जनाइएको छ । क्वीन्स ब्लुभर्ड र

२७ औ विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्नाको आयाृेजनामा फिप्ना कप भलिबल तथा फिप्ना कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता न्यूयोर्कको क्वीन्स

मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । यही सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह मनाइने भएको

अमेरिकाको इन्डियाना निवासी ओम दाहालको पहलमा संचालित अभियानबाट सिराहा र सप्तरीमा तीनवटा विद्यालयहरुलाई ६० थान कम्प्युटर र अन्य सामाग्रीहरु सहयोग गरिएको छ । एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)

अमेरिकाको विसकन्सिनमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव नेपाल पठाउने तयारी गरिएको छ । उनको नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको जनाएको

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अनसन आइतबार ११ औं दिन पुगेको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गरिरहेको छ
KHASOKHAS