२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

इमिग्रेशन अपडेट

718 समाचार · पेज 36

१८ माघ २०७४, बिहिबार

युएससीआईएसबाट एसाइलम अन्तरवार्ता विवरणको बुलेटिन बन्द

अमेरिकी सरकारको युएससीआईएसले कुन महिनामा कहिले केस फाइल गरेका व्यक्तिको अन्तरवार्ता लिइयो भन्ने विवरण सहितको बुलेटिन निकाल्न बन्द…

१७ माघ २०७४, बुधबार

अब अमेरिकामा एसाइलम अन्तरवार्ताको मिति २१ दिनमा, पछि फाइल गर्नेको अन्तरवार्ता अगाडि

अमेरिकी सरकारको युएससीआईएस अन्तरगत एसाइलम डिभिजनले एसाइलम आवेदकको अन्तरवार्ताको मिति आवेदन दिएको २१ दिनभित्र तय गर्ने जनाएको छ…

१७ माघ २०७४, बुधबार

कागजपत्रविहिनलाई काममा लगाउनेमाथि कारवाही गर्ने आइसको नयाँ रणनीति

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिनलाई काममा लगाउनेमाथि कारवाही गर्ने नयाँ रणनीति लिएको छ । झण्डै १…

१७ माघ २०७४, बुधबार

ट्रम्पबाट १८ लाखलाई नागरिकताको बाटोमा लग्ने अध्यागमन योजनाका चार पिलरको ब्याख्या

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ द युनियन सम्बोधनका क्रममा १८ लाखकागपत्रबिहिनलाई नागरिकताको बाटोमा लग्ने अध्यागमन योजनाका चार…

१६ माघ २०७४, मंगलबार

अमेरिकामा शरणार्थीका रुपमा आउन चाहनेमाथि सुरक्षा जाँचमा थप कडाई

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा शरणार्थीका रुपमा आउन चाहनेमाथि सुरक्षा जाँचका नयाँ र कडा मापदण्डहरु तय गरेको…

१६ माघ २०७४, मंगलबार

अमेरिकामा ‘रिफ्युजी / एसाइलीका परिवार आवेदन’ प्रकृयामा परिवर्तन

अमेरिकामा रिफ्युजी / एसाइलीका परिवार आवेदन फर्म आई ७३० को प्रोसेस गर्ने स्थल र प्रकृयामा परिवर्तन ल्याइएको छ…

१३ माघ २०७४, शनिबार

‘टीपीएसमा हुनेले १ बर्ष नाघेपनि एसाइलम फाइल गर्न सक्छन्’- सेडाई (भिडियो)

अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले टीपीएसमा हुने नेपालीहरुले अमेरिका आएको १ बर्ष नाघेको भएपनि एसाइलम फाइल…