
ह्वाइट हाउसले डाकाबाट प्रभावित लगायतका कागजपत्रविहिनलाई समेट्नेगरी सदनमा अध्यागमन सुधारबारेको योजना लैजाने तयारी गरेको छ । बाल्यकालमा अमेरिका आएका झण्डै १८ लाखलाई समेट्नुपर्ने डेमोक्र्याटहरुको मागलाई सम्बोधन गर्ने गरी ह्वाइट हाउसले

अमेरिकी विमानस्थल वा पोर्ट अफ इन्ट्रीबाट अमेरिका आउनेहरुका मोबाइल लगायत विद्युतीय उपकरण चेकजाँच तीब्र पार्न युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले नयाँ निर्देशिका जारी गरेको छ । केहीदिन अगाडि जारी निर्देशिकामा

अमेरिकी विमानस्थल वा पोर्ट अफ इन्ट्रीबाट अमेरिका आउनेहरुका मोबाइल लगायत विद्युतीय उपकरण चेकजाँच तीब्र पारिएको छ । आर्थिक बर्ष सन् २०१७ मा ३० हजार २ सय जनाका मोबाइल, कम्प्युटर, ट्याबलेट,

आर्थिक बर्ष २०१७ मा अमेरिकाको बी क्याटेगोरीको भिजिटर तथा बिजनेश भिसा रिजेक्ट हुने नेपालीको प्रतिशत ४६ दशमलव ४२ रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

नेपालीले अमेरिकाको भिजिटर भिसा पाउने दर ट्रम्प कार्यकाल सुरु भएदेखिकै सबैभन्दा कम भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार डिसेम्बर महिनामा नेपालीले अमेरिकाको भिजिटर

अमेरिकाको न्युयोर्कमा अध्यागमनको छापामा ४६ जना कागजपत्रविहिन पक्राउ परेका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उनीहरुलाई पश्चिम न्युयोर्कबाट पक्राउ परेको हो । पक्राउ पर्नेहरु मध्ये २३ जना अपराध गरेकाहरु

-किशोर पन्थी सिमा सुरक्षामा कडाई गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको अबको केही दिनमा १ बर्ष पूरा भएको छ । यो १ बर्षमा सिमा क्षेत्रमा के के भयो ?

अमेरिकामा अस्थायी कृषि कामदारका लागि आवेदन दिनेहरुले आवेदनसहित हुलाक खर्च बेहोरेका खाम पठाउन युएससीआईएसले अस्थायी कृषि कामदार अर्थात् एच टु ए आवेदकहरुका नाममा सुचना जारी गरेको छ । सोमबारदेखि लागु

अमेरिकी सरकारको विदेशमन्त्रालयले अमेरिकामा कुनै पनि प्रकारको भिसामा आएर सरकारी सुविधा लिने सम्भावना भएकाहरुलाई भिसा नदिन भिसा कन्सुलर अफिसरहरुलाई निर्देशन जारी गरेको छ । अमेरिका आएर वेरोजगार बन्दै खर्चका

शुक्रबार मध्यरातदेखि अमेरिकी सरकार सटडाउन भएपनि त्यसको वास्तविक असर भने सोमबारदेखि अझ ब्यापक देखिनेछ । सोमबारदेखि झण्डै साढे ८ लाख कर्मचारीहरुलाई अनिवार्य विदा दिइने भएकाले सटडाउनको असर त्यसपछि अझ ब्यापक
KHASOKHAS